प्रदेश सरकारको कुरा गरिरहँदा विराटनगरको एउटा रमाइलो घटनाको याद आइरहन्छ । तीन वर्षअघि विराटनगरमा एउटा कमर्सियल बैंकको शाखा कार्यालयको उद्घाटन भएको थियो । तत्कालीन मुख्यमन्त्रीसहितका पाँचैजना मन्त्रीहरू त्यहाँ पुगेपछि धेरैले प्रश्न गरे, ‘के प्रदेशमा मन्त्रीहरू आवश्यक भन्दा बढी छन् ?’ मन्त्री र सांसदले मञ्च भरिएपछि उनीहरू आफैंले लज्जा महसुस गरेको शायद यो पहिला घटना थियो […]