काठमाडौं- वैदेशिक रोजगार विभागले दुई वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार गरेको भन्दै विभागले अक्सन इन्टरनेशनल प्रालि र ओमेगा इन्टरनेशनल प्रालिलाई कारबाहीस्वरुप निलम्बन गरेको हो । विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले विभागको […]
काठमाडौं : वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीविरुद्ध परेका उजुरीको समयमै जवाफ नदिने व्यवसायीलाई कारबाही गर्ने भएको छ। विभागले सूचना जारी गर्दै समयमै जवाफ नदिए कारबाही गर्ने बताएको हो। विभागमा दर्ता भएका उजुरीमा पत्राचार, निर्देशन तथा आदेशको अटेर गर्दै आएकाले कारबाही गर्ने तयारी गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले भने, ‘वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५४ बमोजिम कारबाही हुने व्यहोरा समेत सम्बन्धित सबै
काठमाडौं : वैदेशिक रोजगार विभागले विज्ञापन प्रकाशन नगर्ने म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। विभागबाट विज्ञापन प्रकाशन गर्नका लागि इजाजत लिएर पनि प्रकाशन नगर्ने संस्थालाई कारबाही गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। २०७९ साउन ३ र ४ गते राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि उनीहरुले स्वीकृती लिएका थिए। तर विज्ञापन प्रकाशन नगरेकाले १ सय ४८ संस्थालाई ५० हजारका दरले जरिवाना गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए। यी हुन् कारवा
काठमाण्डौ – विभिन्न बाहना र प्रलोभनमा भइरहेको वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले शीघ्र प्रत्यूत्तर टोली (आरआरटी) गठन गरेको छ ।
वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र नलिई कुनै व्यक्ति वा संस्थाले ठगी गरेको पाइएमा त्यस उपर तत्काल कानुनी कारबाही अघि बढाउन आरआरटी गठन गरेको विभागले जनाएको छ ।
टोली गठन गरेपछि विभागले वैदेशिक रोजगारीको इजाजत नलिई कुनै व्यक्ति, समूह वा संस्थाले वैदेशिक रोजगारीमा पठाई दिने भनि आश्वासन दिई प्रलोभनमा पारिरहेको, रकम असुल गरेको, विदेशमा लगि अलपत्र...
काठमाडौं, पुस १। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा अवाञ्छित गतिविधि गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन, नेपालका पदाधिकारीबाट बुधबार अपराह्न ज्ञापनपत्र लिएपछि उनले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन व्यवसायीको सहयोग अपरिहार्य भएको बताए । मन्त्री श्रेष्ठले गलत काममा संलग्न जोसुकै […]