काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पुर्याई नेपाली नागरिकलाई अलपत्र बनाउने वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गर्ने बताएका छन्। बिहीबार मन्त्रालयमा भिजिट भिसामा युएई पुगेर अलपत्र भई फर्केकाहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले आकर्षक रोजगारीको प्रलोभन देखाई विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावर कम्पनीको फन्दाबाट जोगाउन सरकारले […]