श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पु-याई नेपाली नागरिकहरूलाई अलपत्र बनाउने वैदेशिक रोजगार व्यवसायीहरूलाई सरकारले कारबाही गर्ने बताएका हुन् ।बिहीबार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले यस्तो बताए । उनले आकर्षक रोजगारीको प्रलोभन देखाई विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावर कम्पनीहरूको फन्दाबाट जोगाउन सरकारले मन्त्रालयका उपसचिव […]