विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्रवाला १४८ संस्थालाई वैदेशिक रोजगार विभागले गर्‍यो कारबाही

काठमाडौं : वैदेशिक रोजगार विभागले विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्रवाला १ सय ४८ संस्थालाई जरिबाना गराएको छ‍। राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्व स्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने १ सय ४८ संस्थालाई विभागले ५० हजारका दरले जरिबाना गराएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा १…