काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा १५ अर्ब ४ करोड ९ लाख ४६ हजार रुपैयाँ मूल्य बराबरको विद्युतीय कार तथा साना ९ सिट क्षमताका माइक्रो भ्यान आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको तथ्यांक अनुसार ६ हजार १५९ विद्युतीय चार पाङ्ग्रे साधनको आयात भएको हो । विद्युतीय सवारी आयातबाट […]