१४ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक)मा १ हजारभन्दा बढी विद्युतीय सवारी आयात भएको छ । भदौसम्म यस्तो संख्या ७०५ थियो । सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९/८० मा विद्युतीय चार पांग्रे सवारीको आयात उच्च दरमा बढेको छ । सरकारले यो वर्ष […]