तीन महिनामा ७०५ वटा विद्युतीय गाडी आयात

१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन-असोज)मा ७०५ वटा विद्युतीय सवारी आयात भएको छ । भदौसम्म यस्तो संख्या ४१४ थियो । सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९/८० मा विद्युतीय चार पांग्रे सवारीको आयात उच्च दरमा बढेको छ । सरकारले यो वर्ष महँगा […]

सम्बन्धित सामग्री

९ महिनामा ७ हजार ९३ विद्युतीय गाडी आयात

९ वैशाख, काठमाडौं ।  विद्युतीय गाडी (ईभी) को आयात लगातार दोस्रो महिनामा पनि सुस्त देखिएको छ । चालु आर्थिक वर्ष (आव) को चैतमा ६५८ युनिट विद्युतीय गाडी आयात भएको विभागको तथ्यांक छ । बजेटको मध्यावधिक समीक्षा …

४ महिनामै १ हजारभन्दा बढी विद्युतीय गाडी आयात

१४ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक)मा १ हजारभन्दा बढी विद्युतीय सवारी आयात भएको छ । भदौसम्म यस्तो संख्या ७०५ थियो । सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९/८० मा विद्युतीय चार पांग्रे सवारीको आयात उच्च दरमा बढेको छ । सरकारले यो वर्ष […]

४ वर्षमा २ अर्बको विद्युतीय गाडी आयात

चैत ३०, काठमाडौं । गएको ४ वर्षमा नेपालमा करीब २ अर्ब रुपैयाँको विद्युतीय सवारीसाधन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा मुलुकमा १ अर्ब ९४ करोड ६० लाख रुपैयाँभन्दा बढीको विद्युतीय सवारीसाधन आयात भएको हो । इन्धनले चल्नेभन्दा विद्युतीय सवारीसाधनमा उपभोक्ताको आकर्षण बढ्दै गएकाले प्रत्येक वर्ष यसको आयात ग्राफ उकालो लागिरहेको छ । विभागले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७५/७६ मा अटोरिक्सा, बस, कार, जिप, बाइक गरी ९ करोड ५६ लाख ५७ हजारको ३ सय थान विद्युतीय सवारीसाधन आयात भएका छन् । आव २०७६/७७ मा ३९ करोड ७६ लाख ६५ हजार रुपैयाँ बराबरका साढे ५ सय र आव २०७७/७८ मा ९५ करोड २७ लाख ७१ हजारको २ हजार २ सय विद्युतीय सवारीसाधन आयात भएको अभिलेख छ ।  चालू आवको ८ महीनामा ५० करोड रुपैयाँ बराबरका ६ हजार ८ सय २१ विद्युतीय सवारीसाधन आयात भएको छ । विद्युतीय सवारीसाधन डिजेल र पेट्रोलबाट चल्नेभन्दा सस्तो पर्ने र माइलेज पनि राम्रो हुने भएकाले नेपालमा पछिल्लो समय यसको प्रयोग बढ्दै गएको हुन्डाई ट्रेनिङ एकेडेमीका बासुदेव तिमिल्सिना बताउँछन् । उनका अनुसार डिजेल वा पेट्रोल गाडीमा १ किलोमीटर यात्रा गर्दा १२ देखि १३ रुपैयाँको इन्धन खर्च हुन्छ । विद्युतीय गाडीमा सोही दूरीको यात्रा गर्दा करीब २ रुपैयाँमात्र खर्च हुन्छ । त्यसैगरी, ५० लिटरको ट्यांकी भएको डिजेल/पेट्रोल गाडीभन्दा ६४ किलोवाटको ब्याट्री भएको विद्युतीय साधनको माइलेज राम्रो हुन्छ । विभिन्न अध्ययनले सन् २०२३ सम्ममा नेपालको विद्युत् बचत अवस्थामा अहिलेभन्दा व्यापक सुधार आउने आकलन गरिएकाले पनि उपभोक्ताको आकर्षण यसतर्फ बढिरहेको उनले बताए । डिजेल तथा पेट्रोल गाडीमा भन्दा विद्युतीयमा मर्मत खर्च करीब ४० प्रतिशत कम लाग्ने भएकाले पनि यसमा आकर्षण बढको हुनसक्ने उनको बुझाइ छ । नेपालमा पहिलोपल्ट १९७५ सालमा ट्रली बसबाट विद्युतीय सवारीसाधन प्रयोग भएको इतिहास छ । त्यसपछि १९९७ मा सफा टेम्पो, साना विद्युतीय कार, बस हुँदै अहिले अटोरिक्सादेखि बाइकसम्मको प्रयोग बढ्दो छ ।  अभियान दैनिकको प्रिन्ट संस्करणबाट

विद्युतीय गाडी बीवाइडी नेपालमा आउन थालेको ५ वर्ष पूरा

साइमेक्स इंकले नेपालमा विद्युतीय गाडी आयात सुरु गरेको ५ वर्ष पुरा भएर छैटौं वर्षमा प्रवेश गरेको छ । सन् २०१७ मार्च ३० मा स्थापना भएको साइमेक्स इंकले विद्युतीय गाडी बजारमा ल्याएर विक्री गर्दै आएको हो । बीवाइडी इ सिक्सले नयाँ जेनेरेशन इ सिक्स, एमथ्रीभ्यान र टी थ्रीकार्गो भ्यान विक्री गर्दै आएको जनाएको छ । कार्गो भ्यान डिएचएल जस्ता अन्तर्राष्ट्रिय कुरियर सर्भिस प्रोभाइडर...

नेपालमा बिवाइडीको ६ वर्ष

साइमेक्स इंकले नेपालमा विद्युतीय गाडी आयात सुरु गरेको पाँच वर्ष पूरा भएर छैटौं वर्ष प्रवेश गरेको छ।...

बीवाइडीको नेपालमा ६ वर्ष, नयाँ’एक्सपेरियन्स’प्रदान गर्ने   प्रतिवद्ध

साइमेक्स इंकले नेपालमा विद्युतीय गाडी आयात सुरु गरेको ५ वर्ष पुरा भएर छैटौं वर्षमा प्रवेश गरेको छ । सन् २०१७ मार्च ३० मा स्थापना भएको साइमेक्स इंकले विद्युतीय गाडी बजारमा ल्याएर विक्री गर्दै आएको हो ।बीवाइडी इ सिक्सले नयाँ जेनेरेशन इ सिक्स, एमथ्रीभ्यान र टी थ्रीकार्गो भ्यान विक्री गर्दै आएको जनाएको छ । कार्गो भ्यान डिएचएल जस्ता अन्तर्राष्ट्रिय कुरियर सर्भिस प्रोभाइडर नेपालका   व्यवसायीको छनोटमा परेको पनि बीवाइडीले जनाएको छ । यस्तै एमथ्री भ्यान विभिन्न पर्यटन उद्योग, एम्बुलेन्सको रुपमा हस्पि

रसुवागढी नाकाबाट विद्युतीय गाडीको आयात बढ्यो

रसुवा – चीनसँगको व्यापारिक नाका रसुवागढीबाट विद्युतीय गाडीको आयात बढेको छ । यातायातको पहुँचलाई सहज बनाउनका लागि नेपाली व्यापारी, व्यवसायीले चिनियाँ विद्युतीय गाडीको आयात गरिरहेका छन् ।  २०७५ चैतदेखि २०७८ मङ्सिर २७ गतेसम्म तीन सय १८ वटा विद्युतीय गाडी आयात भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम मैनालीले बताउनुभयो । आयात गरिएका गाडीमध्ये ५४ वटा डबल क्याबिन पिकअप र दुई सय ६४ वटा कार रहेका छन् ।   आवाज र धुँवारहितका चिनियाँ कार नेपाल भित्रिएको हो । नाकाबाट आयात भएका ती गाडी भन्...