कोरोना कहरः उपचार व्यवस्थित गर्न स्थानीय तहलाई प्रदेशको रकम

कोरोना संक्रमण दर उच्च भएर जोखिम बढिरहेका बेला प्रदेश १ सरकारले स्वास्थ्य संरचना सुधारका लागि स्थानीय तहहरुलार्ई रकम उपलब्ध गराएको छ।

सम्बन्धित सामग्री

स्थानीय तहलाई पठाइयो नमुना कानुन

सरकारले सङ्घीयता कार्यान्वयनमा सहजीकरण गर्ने उद्देश्यले ८० वटा नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाएको छ । स्थानीय तहको कामलाई थप प्रभावकारी र व्यवस्थित गर्न सङ्घीय सरकारले स्थानीय तहका लागि नमुना कानुन निर्माण गरेको हो । कतिपय कानुन निर्माणका लागि स्थानीय तहसँग अनुभव र दक्ष जनशक्तिको अभाव हुँदा सङ्घीय सरकारले स्थानीय तहको कामलाई सहजीकरण गर्न नमुना कानुन निर्माण गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

एसइई परीक्षामा समन्वय गर्न स्थानीय तहलाई बोर्डको आग्रह

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले भोलि (शुक्रबार)बाट हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगले सञ्चालन गर्न सबै स्थानीय तहलाई आवश्यक सहयोग तथा समन्वय गर्न आग्रह गरेको छ।बोर्डले सार्वजनिक सूचना जारी गरी परीक्षा अवधि र परीक्षा पछि पनि  व्यवस्थापनमा आवश्यक सहयोग गर्न आग्रह गरेको हो।परीक्षालाई थप व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहने भएकाले यस्तो आग्रह गरिएको परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए। कक्षा-१२ को परीक्षामा पनि आवश्यक

संघीयता सुदृढ गर्न स्थानीय तह बलियो बनाउनुपर्छ : पूर्वअर्थमन्त्री शर्मा

पूर्वअर्थमन्त्री जनार्दन शर्माले संघीय संरचनालाई सुदृढ बनाउन स्थानीय तह र प्रदेशको संरचनालाई बलियो र व्यवस्थित बनाउनुपर्ने बताएका छन् । हाल संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने सबैको दायित्व स्मरण गराउँदै उनले स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

बजारको फोहोर खोला, जंगलमा

बढ्दो बजारीकरणसँगै बजार क्षेत्रबाट निस्केको फोहोरमैला व्यवस्थापनका लागि स्थानीय तहलाई समस्या हुन थालेको छ । व्यवस्थित ल्यान्डफिल्ड साइड नहुँदा फोहोरमैला व्यवस्थापनमा समस्या हुन थालेको हो ।

स्थानीय तह निर्वाचनका लागि नेविसंघले बनायो परिचालन र प्रचार-प्रसार समिति

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी (नेविसंघ) वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ७५३ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले स्थानीय निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन समिति गठन गरिएको बताए ।७५३ स्थानीय तहलाई लक्षित गरी नेविसंघले केन्द्रीय परिचालन समिति गठन गरेको देखिन्छ । नेविसंघको परिचालन समितिले पार्टीको चुनावी अभियान सफल पार्न र काँग्रेसका उम्मेदवारलाई विजय गराउन महत्वपूर्ण भूमिका

सरकारले जारी गरेको आप्रवासी कार्यविधिमा के छ ?

काठमाडौँ- सरकारले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित गर्ने उद्देश्यसहित ‘आप्रवासी स्रोत केन्द्र’ कार्यविधि कार्यान्वयन गर्न स्थानीय तहलाई पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी कार्यविधिअनुसार नेपाली आप्रवासी कामदार तथा उनीहरूका परिवारलाई सूचना, परामर्श र अन्य आवश्यक सेवा प्रदान गर्...

सरकारले जारी गरेको आप्रवासी कार्यविधिमा के छ ?

काठमाडौँ- सरकारले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित गर्ने उद्देश्यसहित ‘आप्रवासी स्रोत केन्द्र’ कार्यविधि कार्यान्वयन गर्न स्थानीय तहलाई पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी कार्यविधिअनुसार नेपाली आप्रवासी कामदार तथा उनीहरूका परिवारलाई सूचना, परामर्श र अन्य आवश्यक सेवा प्रदान गर्...

विदेश भ्रमण व्यवस्थित गर्न सामान्य प्रशासनले गर्‍यो स्थानीय तहलाई परिपत्र

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेश भ्रमणलाई व्यवस्थित गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ। स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरूको वैदेशिक भ्रमणसम्बन्धी निर्देशिका/कार्यविधि निर्माणको चरणमा रहेको अवस्थामा कार्यविधि स्वीकृत नभएसम्म मन्त्रिस्तरीय निर्णयअनुसार उक्त परिपत्र गरिएको हो। परिपत्रअनुसार नेपाल ...