सरकारले जारी गरेको आप्रवासी कार्यविधिमा के छ ?

काठमाडौँ- सरकारले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित गर्ने उद्देश्यसहित ‘आप्रवासी स्रोत केन्द्र’ कार्यविधि कार्यान्वयन गर्न स्थानीय तहलाई पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी कार्यविधिअनुसार नेपाली आप्रवासी कामदार तथा उनीहरूका परिवारलाई सूचना, परामर्श र अन्य आवश्यक सेवा प्रदान गर्...

सम्बन्धित सामग्री

आप्रवासी नीति प्रभावकारी कार्यान्वयन गर्न एनआरएनएको माग

गैरआवासीय नेपाली संघले आप्रवासी  नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।संघले शनिबार विश्व आप्रवास दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सफलता कामना गर्दै यसको सकारात्मक सन्देश जनस्तरसम्म पुग्नुपर्ने जनाएको छ ।संघकी कार्यकारी अध्यक्ष रविना थापाद्वारा जारी विज्ञप्तिमा  आग्रवारी समस्या र चुनौतीलाई सामाना गर्न गैरआवासीय नेपाली संघले नेपाल सरकारसंग सहकार्य  गर्ने प्रतिबद्धता जनाइएको छ ।

आप्रवासी नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग

काठमाडौँ- गैरआवासीय नेपाली संघले आप्रवासी नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । संघले विश्व आप्रवास दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सफलता कामना गर्दै यसको सकारात्मक सन्देश जनस्तरसम्म पुग्नुपर्ने जनाएको छ । संघकी कार्यकारी अध्यक्ष रविना थापाद्वारा जारी विज्ञप्तिमा आप्रवासी समस्या र चुनौतीलाई सामाना गर्न गैरआवासीय नेपाली […]

विश्वकपका चलिरहँदा आप्रवासी कामदारको मृत्यु भएकोमा फिफाद्वारा दुःख व्यक्त

२२ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप क्रममा एकजना आप्रवासी मजदूरको निधन भएकोप्रति विश्व फुटबल महासंघ फिफाले गहिरो दुःख व्यक्त गरेको छ । द एथलेटिककाको समाचारअनुसार साउदी अरबको टिमले प्रशिक्षण शिविरका रुपमा प्रयोग गरेको एक रिसोर्ट मर्मतका क्रममा फिलिपिन्सका नागरिकको मृत्यु भएको थियो । फिफाले घटनाको विवरण सार्वजनिक नगरे पनि दुर्घटनामा गैरकतारी मजदूरको निधन भएको […]

कतारमा यसरी हेर्दै छन् आप्रवासी कामदारले विश्वकप

दोहा – कतारमा कार्यरत नेपालीसहित अन्य मुलुकका आप्रवासी कामदारले जारी फिफा विश्वकप २०२२ का खेलहरू म्यान जोनबाट हेरिरहेका छन् । एसियन टाउनमा अवस्थित औद्योगिक फ्यान जोन (एक उत्थान दृश्य)मा टिकट तथा हय्या कार्ड नभएका हजारौँ आप्रवासी हरेक दिन भेला हुने गरेका छन् । रङ्गशालामा पर्याप्त सिट खाली भए पनि टिकट किन्न हय्या कार्ड हुनुपर्ने भएकाले […]

ओमानले दुई सयभन्दा बढी प्रकारका काममा आप्रवासी श्रमिक भर्ती नगर्ने

ओमानले अब दुई सय भन्दा बढी कामको लागि आप्रवासी श्रमिक भर्ती नगर्ने भएको छ । आफ्नो देशभित्र रोजगारीको क्षेत्रलाई ओमानीकरण गर्ने नयाँ रणनीतिसँगै यस्तो निर्णय गरेको हो ।  ओमानका श्रम मन्त्रीले निर्णय नम्बर २३५/२०२२ जारी गर्दै केही निश्चित व्यवसायमा आफ्ना नागरिक भर्ती गर्ने योजनाअनुरुप यो नियम चालेको गल्फ न्युजले जनाएको छ । यो निर्णयको सुरुमै आप्रवासी श्रमिकलाई २०७ प्रकारका काम गर्न प्रतिबन्ध लगाइने तर करार अवधि नसकिएसम्म आफूले गरिरहेको काम भने गर्न मिल्ने उल्लेख छ । अब ओमानले सुरक्षा गार्ड, अपरेटर, ग्रोसरी, कार बस ड्राइभर...

कतार विश्वकप पूर्व नै आप्रवासी कामदारको क्षतिपूर्तिका लागि बजेट छुट्याउन माग

एम्नेष्टी इन्टरनेसनलले कतारमा रंगशाला र पूर्वाधार निर्माणमा गई दुर्व्वहार भोगेका आप्रवासी कामदारका लागि क्षतिपूर्ति छुट्याउन माग गरेको छ । बिहीबार एम्नेष्टी इन्टरनेसनलले एक विज्ञप्ति जारी गर्दै कतारमा दुव्र्यवहार भोगेका आप्रवासी श्रमिकहरुलाई लक्षित गरी क्षतिपूर्ति प्रदान गर्न ४४ करोड अमेरिकी डलर बिनियोजन गर्न फिफा र कतार सरकारलाई आग्रह गरेको हो ।आगामी ६ महिनापछि कतारमा विश्वकप फुटबल सुरु हुँदैछ । त्यसका लागि सन् २०११ देखि नै कतारमा रोजगारीका लागि गएका आप्रवासी कामदारहरूप्रति मानव अधिकार उल्लंघन