काठमाडौँ- सरकारले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित गर्ने उद्देश्यसहित ‘आप्रवासी स्रोत केन्द्र’ कार्यविधि कार्यान्वयन गर्न स्थानीय तहलाई पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी कार्यविधिअनुसार नेपाली आप्रवासी कामदार तथा उनीहरूका परिवारलाई सूचना, परामर्श र अन्य आवश्यक सेवा प्रदान गर्...