पर्वत : परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीस्थित चोरकाटे भन्ज्याङका ४२ वर्षीय विष्णु परियार आम्दानीकै लागि भन्दै २०७१ सालमा मलेसिया पुगे।
सुरक्षा गार्डका रूपमा ४ वर्ष काम गरेपछि उनका दुवै मिर्गौला फेल भएको पत्ता लाग्यो। यही कारण उनी मलेसियाबाट फर्केर उपचारको लागि काठमाडौँ स्थि...