पूर्वप्रधानसेनापति कटवालका दुवै मिर्गौला फेल

काठमाडौं : पूर्वप्रधानसेनापति रुक्मांगत कटवालका दुवै मिर्गौला फेल भएका छन्।दुवै मिर्गौलामा समस्या भएपछि कटवालको छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको छ। उनको अहिले डायलासिस चलिरहेको पारिवारिक स्रोतले जनाएको छ।मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सल्लाह अनुसार उनको अहिले प्रत्यारोपणको तयारी थालिको छ। केही समयअघि कटवालको प्रोष्टेडको शल्यक्रिया गरिएको थियो। 

सम्बन्धित सामग्री

पूर्वप्रधानसेनापति रुक्मांगद कट्‌वाल आईसीयूमा भर्ना

काठमाडौँ। पूर्वप्रधानसेनापति रुक्मांगद कट्‌वाल अस्पताल भर्ना भएका छन्। दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका उनलाई स्वास्थ्य जटिल बनेपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आईसीयूमा भर्ना भएका हुन्।

पूर्वप्रधानसेनापति रुक्मांगद कट्‌वाल आईसीयूमा भर्ना

काठमाडौं । पूर्वप्रधानसेनापति रुक्मांगद कट्‌वाल सैनिक अस्पताल भर्ना भएका छन् । दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका उनलाई स्वास्थ्य जटिल बनेपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आईसीयूमा उपचार सुरू गरिएको हो । ७५ वर्षीय कट्‌वाल पछिल्लो समय मिर्गौलासम्बन्धी समस्याका कारण पीडित छन् । हप्तामा दुई दिन कट्‌वालको डायलासिस गराइँदै आइएको छ । डायलासिसको क्रममा उनलाई […]