दुवै मिर्गौला फेल भएपछि उपचारमा समस्या

वासुदेव शर्मा, जाजरकोट । दुवै मिर्गौला फेल भएपछि जीवनमरणको दोसाँधमा अस्पतालको बेडमा एक युवक छटपटाइरहेका छन् । भेरी नगरपालिका–११ जगतीपुरका २२ वर्षीय पूर्ण परियारका दुई मिर्गौला फेल भएपछि आर्थिक अभावले अस्पतालको बेडमा जीवनसँग संघर्ष गर्दै आएका छन् । गत असोजमा बिरामी परेका उनलाई उपचारका लागि परिवारले काठमाडौं लगेको थियो । शिक्षण अस्पताल काठमाडौंले दुवै मिर्गौला […]

सम्बन्धित सामग्री

दुवै मिर्गौला फेल भएका २४ वर्षीय हरिलाल थापाको उपचारमा समस्या

२९ साउन, काठमाडौं । दुवै मिर्गौला फेल भएका मुगु खत्याड गाउँपालिकाका २४ वर्षीय हरिलाल थापाले उपचार खर्च सहयोगका लागि अपिल गरेका छन् । फागुन २०७८ मा थापालाई स्वास्थ्य समस्या आएपछि नेपालगञ्जको नर्सिङ होम परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको पाइएको थियो । नर्सिङ होमले थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रिफर गरेको थियो । […]

मिर्गौला रोगी मोहनलाई उपचारका लागि आर्थिक अभाव

सल्यान : बनगाड कुपिण्डे नगरपालिका-३ बाझँकोटका मिर्गौला रोगी ४५ वर्षीय मोहन कामी आर्थिक अभावमा अस्पतालको शय्यामा छट्पटाइरहेका छन्।दुवै मिर्गौला फेल भएका कामी अहिले काठमाडौंको वीर अस्पतालमा उपचाररत छन्। आर्थिक अवस्था कमजोर भएका उनले आफूसँग भएको चार लाख सकिएपछि थप उपचारमा समस्या भएको बताए। |एक वर्षदेखि नेपालगञ्जमा उपचार गराइरहेका कामीले करिब तीन महिनाअघि काठमाडौंमा स्वस्थ्य परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको रिपोर्ट आएको उनका छोरा राजेन्द्रले बताए।‘नेपालगञ्जमा अन्य रोगको उपचार गर्दा भएभरको