साउदीबाट दुवै मिर्गौला फेल भएका एक नेपाली स्वदेश फर्किए

दोहा- साउदी अरबबाट दुवै मिर्गौला फेल भएका एक नेपाली स्वदेश फर्किएका छन् । रोजगारीको सिलसिलामा साउदीमा कार्यरत रहेको अवस्थामा दुवै मिर्गौला फेल भएका सर्लाहीका शिव चरण साफी नेपाल फर्किएका हुन् । साफी बिरामी भएपछि साउदीको एक अस्पतालमा परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको रिपोर्ट आएपछि तत्काल नेपाल जान उनको पासपोर्टको म्याद सकिएको र रियादस्थित नेपाली […]