समाजसेवी राणाको आर्थिक सहयोगमा दुवै मिर्गौला फेल भएका ४५ दिने शिशुको ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा उपचार

काठमाडौं, ७ साउन । नेकपा (एमाले) की नेतृ तथा समाजसेवी मिना राणाले दुवै मिर्गौला फेल भएका झापा भद्रपुर–९ का ४५ दिनका शिशु सुज्ञान गिरीको उपचारमा आर्थिक सहयोग गरेकी छिन् । शिशुको अहिले काठमाडौंको धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा उपचार भैरहेको छ । समाजसेवी राणाले आफ्ना तीन जना छोराछोरीहरु मेभान शमशेर, स्विकृति राज्यलक्ष्मी र सुर्याय शमशेर राणाको […]