कलाकार पल्पसा डंगोल 'चम्सुरी'का दुवै मिर्गौला फेल

टेलिसिरियल 'मेरीबास्सै'मा 'चम्सुरी' पात्रबाट चर्चामा आएकी हास्य कलाकार पल्पसा डंगोलका दुवै मिर्गौला फेल भएका छन् । लामो समयदेखि मिर्गौलाको उपचार गराइरहेकी पल्पसा अहिले भने अस्पताल नै भर्ना भएकी छिन्

सम्बन्धित सामग्री

६ महिनापछि ‘मेरी बास्सै’मा फर्किइन् ‘चम्सुरी’

१ मंसिर, काठमाडौं । ‘चम्सुरी’ उपनामले चर्चित कलाकार पल्पसा डंगोल अभिनयमा फर्किएकी छन् । उनी झण्डै ६ महिनापछि हास्य टेलिसिरियल ‘मेरी बास्सै’मार्फत अभिनयमा फर्किएकी हुन् । दुवै मिर्गौला फेल भएर अस्वस्थ भएपछि उनी अभिनयबाट टाढा रहेकी थिइन् । मंगलबार प्रसारण ‘मेरी बास्सै’को भाग ७२९ मा दर्शकले पल्पसालाई हेर्न पाएका छन् । स्वास्थ्य अवस्थामा सुधार आएपछि […]

कलाकार पल्पसा डंगोलको उपचारमा सहयोग गर्न सरकारलाई कोमल वलीको आग्रह

काठमाडौं : राष्ट्रियसभा सांसद एवम् गायिका कोमल वलीले कलाकार पल्पसा डंगोल (चम्सुरी) को उपचारमा सहयोग गर्न सरकारलाई आग्रह गरेकी छिन्। आज बुधबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै दुवै मिर्गौला फेल भएर उपचार गरिरहेकी पल्पसाको स्वास्थ्य उपचारमा सक्दो सहयोग गरिदिन उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेकी हुन्। कोमलले राष्ट्र निर्माणमा कलाकारहरुको ठुलो योगदान…

छोरीहरुले थाहा नपाउन् भनेर ‘चम्सुरी’ले रोग लुकाएकी थिइन् : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडौं । हाँस्य टेलिश्रृङखला ‘मेरी बास्सै’बाट चर्चामा आएकी हास्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ दुवै मिर्गौला फेल भएपछि उपचारको लागि अस्पताल भर्ना - पल्पसा डंगाेल