२१ भदौ, सप्तरी । नेपाली कांग्रेस सप्तरीले सिफारिस गरिएका क्रियाशील सदस्यता नदिइए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र बमोजिम विधिवत क्रियाशील फारम भरेर केन्द्रलाई बुझाएपनि यहाँको फायल नै बन्द गरिएको सप्तरी कांग्रेसका सभापति दिनेश यादवले बताए । सभापति यादवले सोमबार सदरमुकाम राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाभित्र करीब […]