कांग्रेसले समानुपातिकमा नदोहोर्याउने, भदौ २० भित्र उम्मेदवारको नाम दिन निर्देशन

काठमाडौँ – कांग्रेसले चुनावका लागि उम्मेदवार सिफारिस गर्न परिपत्र जारी गरेको छ। महामन्त्री गगन थापाले भदौ २० गतेभित्र विभिन्न चरणमा छलफल गरेर प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका हुन्। थापाले पार्टीलाई जारी गरेको निर्देशनमा भदौ १६ गतेभित्र क्षेत्रीय कार्यसमितिले आफ्नो नाम टुंगो लगाइसक्नुपर्ने छ। क्षेत्रीय कार्यसमितिबाट आएका नामलाई जिल्ला कार्यसमितिले भदौ १८ […]