काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गर्न तल्ला तहलाई परिपत्र गरेको छ । काँग्रेस महामन्त्री गगन थापाले बिहीबार गरेको परिपत्र जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तल्ला तहबाट भदौ २० गतेसम्म सिफारिस सूची केन्द्रमा पठाइसक्न निर्देशन दिएका छन् । एकभन्दा बढी निर्वाचन क्षेत्र […]