कांग्रेसको परिपत्र : समानुपातिक सांसदलाई समानुपातिकमै सिफारिस नगर्नू

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले २०७४ सालको निर्वाचनमा प्रतिनिधि र प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचितलाई फेरि पनि समानुपातिकमा सिफारिस नगर्न मातहतका संरचनामा परिपत्र गरेको छ । महामन्त्री गगन थापाले पार्टीका चार तहलाई गरेको परिपत्रमा अघिल्लोपटक समानुपातिकमा चयन भइसकेका नामलाई नदोहो¥याउन निर्देशन गरेका हुन् । महामन्त्री थापाले सात प्रदेश कार्यसमिति, जिल्ला, प्रतिनिधि सभा र क्षेत्रीय समितिलाई […]

सम्बन्धित सामग्री

विनोद चौधरीको नाम दुई ठाउँबाट सिफारिस, एकमा सशांक नै बलियो उमेदवार

पोखरा । कांग्रेस महामन्त्री गगन थापाले प्रदेश सभा र प्रतिनिधि सभाका क्षेत्रीय समितिलाई परिपत्र गर्दै समानुपातिक सांसद सिफारिस गर्दा बहालवाला समानुपातिक सांसदलाई सिफारिस नगर्न निर्देशन दिए । यसले गर्दा समानुपातिकमा दोहोरिएरै भएपनि सांसद बन्ने धेरैको चाहना पूरा नहुने भयो । कांग्रेसले प्रत्यक्षमा २३ सिट जित्दा ४० सिट समानुपातिकमा जितेको थियो । समानुपातिकबाट सांसद...

भदौ २१ गतेभित्र उम्मेदवार सिफारिस गर्न लोसपाको परिपत्र

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आम निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गर्न प्रदेश र जिल्ला कमिटीहरुलाई परिपत्र जारी गरेको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरले भदौ १९ गतेदेखि २१ गतेभित्र उम्मेदवारको सिफारिस पठाउन ८ बुंदे परिपत्र जारी गरेका हुन् । पार्टीको क्षेत्रिय समितिको बैठकबाट प्रतिनिधि सभा र प्रदेशसभा प्रत्यक्षतर्फ सहमति भए एक […]

कांग्रेस र एमालेको निर्णयले दबाबमा माओवादी, समानुपातिक सांसदबारे के गर्छ ?

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले आसन्न चुनावमा एक पटक समानुपातिक भएकाहरुलाई नदोहोर्‍याउने नीति लिएको छ । कांग्रेस उम्मेदवार सिफारिस गर्दा समानुपातिकलाई नराख्न परिपत्र गरेको छ भने एमालेले केन्द्रीय कमिटीबाट समानुपातिकमा नदोहोर्‍याउने निर्णय गरेको छ । कांग्रेस र एमालेको निर्णयले तेस्रो दल नेकपा माओवादी केन्द्र पनि दबावमा परेको छ । माओवादीले यसबारे […]

वर्तमान समानुपातिक सांसदलाई कांग्रेसको अंकुश

नेपाली कांग्रेसले  मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारको नाम सिफरिस गर्न मातहतका कमिटीलाई परिपत्र गरेको छ। कांग्रेस महामन्त्री गगन थापाले एक परिपत्र जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मातहतका निकायलाई भदौ २० गतेसम्म सिफारिस सूची केन्द्रमा पठाइसक्न निर्देशन दिएका हुन् । एकभन्दा बढी निर्वाचन क्षेत्र भएको क्षेत्रीय समितिलाई पठाइएको निर्देशनअनुसार प्रत्यक्षतर्फ उमेदवारका विषयमा बढीमा तीन जना र समानुपातिकतर्फको लागि कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय

भदौ २० भित्र केन्द्रलाई उम्मेदवार सिफारिस गर्न काँग्रेसको परिपत्र

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गर्न तल्ला तहलाई परिपत्र गरेको छ ।  काँग्रेस महामन्त्री गगन थापाले बिहीबार गरेको परिपत्र जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तल्ला तहबाट भदौ २० गतेसम्म सिफारिस सूची केन्द्रमा पठाइसक्न निर्देशन दिएका छन् ।  एकभन्दा बढी निर्वाचन क्षेत्र […]

कांग्रेसको परिपत्र : भदौ २० भित्र प्रदेशले केन्द्रलाई उमेदवार सिफारिस गर्नुपर्ने

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उमेदवार सिफारिस गर्न तल्ला तहलाई परिपत्र गरेको छ ।  कांग्रेस महामन्त्री गगन थापाले बिहीबार गरेको परिपत्र जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तल्ला तहबाट भदौ २० गतेसम्म सिफारिस सूची केन्द्रमा पठाइसक्न निर्देशन दिएका छन् ।  एकभन्दा...