काठमाडौं । चीनको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल निर्माता बीवाइडीले सन् २०२२ मा १८ लाख ६८ हजार ५४३ यूनीट गाडी विक्री गर्न सफल भएको छ । कम्पनीले विक्री गरेको आंकडामा ९ लाख ११ हजार १४० पूर्ण ब्याट्री इलेक्ट्रीक भेहिकल र ९ लाख ४६ हजार २३९ यूनीट प्लगइन हाइब्रिड मोडल हो । सन् २०२१ को तुलनामा […]