राजस्व छलीमा १४ लाख धरौटी

जिल्ला प्रहरी कार्यालय सुर्खेतले राजस्व छलीका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिई आन्तरिक राजस्व कार्यालयमा बुझाएपछि गोर्खा टोवासँग १४ लाख धरौटी माग भएको हो।...

सम्बन्धित सामग्री

जनताको धरौटी पनि छोड्दैन सरकार

काठमाडौं, असोज ५ । सरकारवादी फौजदारी विचाराधीन मुद्दामा प्रतिवादीले अदालतमा राख्ने धरौटी रकम मुद्दा जितेमा स्वतः फिर्ता पाउने कानुनी प्रावधान छ। तर यस्तो रकम राजस्व खातामा राख्न लगाएर सरकारले उपयोग गर्दै आएको छ। आफैले जम्मा गरेको रकम महिनौंसम्म धाउँदा पनि फिर्ता नपाउँदा सरोकारवाला हैरानी खेपिरहेका छन्। चाहिएका बेला फिर्ता लिने गरी कसैलाई विश्वासमा राख्न दिइएको […]

जनताको धरौटी पनि छाड्दैन सरकार

धरौटी रकम सोझै सरकारको राजस्व खातामा, सरकारवादी विचाराधीन मुद्दामा प्रतिवादीले जितेपछि धरौटी रकम फिर्ता पाउन सकस...

जनताको धरौटी पनि छोड्दैन सरकार

सरकारवादी फौजदारी विचाराधीन मुद्दामा प्रतिवादीले अदालतमा राख्ने धरौटी रकम मुद्दा जितेमा स्वतः फिर्ता पाउने कानुनी प्रावधान छ। तर यस्तो रकम राजस्व खातामा राख्न लगाएर सरकारले उपयोग गर्दै आएको छ। आफैले जम्मा गरेको रकम महिनौंसम्म धाउँदा पनि फिर्ता नपाउँदा सरोकारवाला हैरानी खेपिरहेका छन्।चाहिएका बेला फिर्ता लिने गरी कसैलाई विश्वासमा राख्न दिइएको नासोसरहको वस्तुररकम धरौटी हो । यस्तो नासोको रकम सरकारका हातमा पुगेपछि फिर्ता नहुनु दुःखद हो। यसरी धरौटीबापतको करोडौं रकम राजस्वमा दाखिला भएको छ। राजस्वबाट चल

युनाइटेड सिमेन्ट र सञ्चालक दुगडलाई २०–२० लाख धरौटी

चुनढुंगाखानी अत्यधिक दोहन गरी राजस्व चुहावट मुद्दामा युनाइटेड सिमेन्टका सञ्चालकलाई अदालतले २० लाख धरौटी माग गरेको छ । नौ करोड ६९ लाख बिगो दाबीसहित मुद्दा दायर गरिएकोमा विशेष अदाललते २० लाख...

राजस्व न्यायाधीकरणमै आठ अर्बको चलखेल !

काठमाडौं । विभिन्न करसम्बन्धी मुद्दाको पुनरावलोकन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको राजस्व न्यायाधीकरणमा नै झन्डै ८ अर्ब बराबरको चलखेल भएको पाइएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । समितिले छानबिनका लागि बुधबार पत्राचार गर्दै सबै विवरण माग गरेको छ । धरौटी रकममा सेटिङमार्फत अर्बको चलखेल भएको स्रोतको दाबी छ । राजस्व न्यायाधीकरणको काठमाडौं, विराटनगर, […]

राजस्व छली मुद्दामा पक्राउ परेका उमाशंकर रायभर कारागारमुक्त

राजस्व दली मुद्दामा पक्राउ परेका बाराको परवानीपुर–१ का उमाशंकर रायभर आइतबार कारागारमुक्त भएका छन् । पाटन उच्च अदालतको आदेशअनुसार ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसरेर कैदभुक्तान गरिरहेका उनी सर्वाेच्च अदालतको आदेशपछि रिहा भएका हुन् ।सर्वाेच्च अदालतले उनको धरौटी रकम २५ हजारमा झारिदिएपछि रायभर कारागारमुक्त भएका हुन् । ११ महिनापछि नख्खु कारागारबाट उनी रिहा भएका हुन् । सर्लाहीका सरोजकुमार मिश्रले रायभरका नागरिकताको फोटोकपी, फोटो, हस्ताक्षर र ल्याप्चे दुरुपयोग गरी कम्पनी खोलेर राजस्व छली

उच्चको आदेश उल्ट्याउँदै सर्वोच्चले ७५ लाखबाट २५ हजारमा झारिदियो धरौटी

राजस्व हिनामिना गरेको अभियोगमा उच्च अदालत पाटनले एक प्रतिवादीबाट माग गरेको ७५ लाख धरौटी रकमको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याएर २५ हजार रूपैयाँ मात्र धरौटी माग गरेको छ ।  ब्लू बुक ट्रेडर्स र जेएन सप्लायर्सको नाममा व्यापारिक संस्थाको कारोबारमा राजस्व चुहावट गरिएको मुद्दामा प्रतिवादी उमाशंकर राय भरबाट उच्च अदालत पाटनले ७५ लाख रूपैयाँ धरौटी माग गरेको थियो ।  राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेकोमा २०७७ फागुन १९ गते उच्च अदालत पाटनले उक्त प्रतिवादीबाट ७५ लाख रूपैयाँ धरौटी माग गरेको थियो ।  उक्त ...

चुडामणि शर्मासहित तीन जनासँग विशेष अदालतले माग्यो जनही ५० लाख धरौटी

विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ढकालसहित कर फछ्र्योट आयोगका तीन जनासँग जनही ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले सोमबार शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो । विशेष अदालतका रजिस्ट्रार अशोक क्षेत्रीका अनुसार शर्मा सोमबार अदालतमा हाजिर भएका थिए । विशेष अदालतबाट सोमबार जारी आदेशमा उल्लेख गरिएको छ, ‘प्रतिवादीउपर लिइएको आरोप दाबी एवं यस अदालतबाट मिति २०७४-८-१५ मा भएको थुनछेक आदेशका साथै प्रतिवादीउ...

चुडामणि शर्मासहित तीन जनासँग विशेषले माग्यो जनही ५० लाख धरौटी

काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ढकालसहित कर फछ्र्योट आयोगका तीन जनासँग जनही ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले सोमबार शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो । विशेष अदालतका रजिस्ट्रार अशोक क्षेत्रीका अनुसार शर्मा सोमबार अदालतमा हाजिर […] The post चुडामणि शर्मासहित तीन जनासँग विशेषले माग्यो जनही ५० लाख धरौटी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग

विशेष अदालतलले आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।