जनताको धरौटी पनि छाड्दैन सरकार

धरौटी रकम सोझै सरकारको राजस्व खातामा, सरकारवादी विचाराधीन मुद्दामा प्रतिवादीले जितेपछि धरौटी रकम फिर्ता पाउन सकस...

सम्बन्धित सामग्री

सन्दीपका दाजुले बुझाए धरौटी

काठमाडौं, २९ पुष । क्रिकेटर सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी बुझाएका छन् । हिजो (बिहिबार) उच्च अदालतले धरौटीमा रिहा गर्नका लागि आदेश दिएसँगै सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख रुपैयाँ धरौटी बुझाएका हुन् । धरौटी रकम बुझाएसँगै सन्दीप आजै छुट्ने निश्चित भएका छन् । उनका कानुन व्यवसायी (वकिल) सरोजकृष्ण घिमिरेले कारागारमै […]

कर्णालीमा २२ दलको धरौटी जफत

काठमाडौं । कर्णाली प्रदेशसभामा बन्दसूची पेस गर्ने २२ दलको धरौटी जफत भएको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशसभाका २२ दलहरूको धरौटी जफत भएको जनाएको हो । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रदेशसभातर्फ बन्दसूची पेस […]

कञ्चनपुरका ५८ उम्मेदवारको धरौटी जफत

४ मंसिरमा सम्पन्न निर्वाचनमा कञ्चनपुरका ५८ उम्मेदवारको धरौटी जफत भएको छ। प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाका ५८ उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ। कुल सदर मतको...

बैतडीका १५ उम्मेदवारको धरौटी जफत

बैतडी : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बैतडीमा उम्मेदवार बनेकामध्ये १५ जनाको धरौटी जफत भएको छ। प्रतिनिधिसभाका नौ र प्रदेश सभाका छ उम्मेदवार गरि १५ जनाको धरौटी जफत भएको हो। कुल सदर मतको १० प्रतिशत मत पनि नल्याए  धरौटी जफत हुने प्रावधान अनुसार १५ उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुँयालले बताए।धरौटी जफत हुनेहरूमा प्रतिनिधि सभातर्फ राप्रपाका देवबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्ट, राप्रपा नेपालका

किन बढ्दो छ उम्मेदवारको धरौटी जफत ?

२०१८ सालको गाउँपञ्चायत निर्वाचनमा उम्मेदवार बन्न २ रुपैयाँ धरौटी तोकिएको थियो। त्यतिबेला सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएमा उक्त धरौटी जफत हुने व्यवस्था थियो। २०२० सालको गाउँ पञ्चायत निर्वाचनमा धरौटी रकम बढाएर ५ रुपैयाँ पुर्‍याइयो। त्यतिबेला सदर मतको (६ भागको एक भाग) मत नल्याए धरौटी जफत हुन्थ्यो।हरेक निर्वाचनमा धरौटी रकम पनि बढ्दै गएको देखिन्छ। आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा उम्मेदवारका लागि १० हजार धरौटी निर्धारण गरिएको छ। २०१० सालको नगरपालिका निर्वाचनमा २६ जना उम्मेदवारको धरौटी

खानी नवीकरण नगर्नेको धरौटी जफत हुने

खानी तथा भूगर्भ विभागले अनुमतिपत्र नवीकरण नगराउने कम्पनीको धरौटी जफत गर्ने भएको छ । हालसम्म अनुमतिपत्र नवीकरण नगर्ने कम्पनीलाई धरौटी फिर्ता गर्दै आएको विभागले महालेखा परीक्षकको प्रतिवेदनले यसमा त्रुटी औंल्याएपछि धरौटी जफतसम्बन्धी नयाँ व्यवस्था गरेको हो । खानी तथा खनिज पदार्थ नियमावली पुनरावलोकन गरी अनुमतिपत्र नवीकरण नगराउनेको धरौटी जफत गर्नेसम्मको कानुनी व्यवस्था गर्नुपर्ने महालेखको प्रतिवेदनमा […]

बागलुङ नगरपालिकामा आठ उम्मेदवारको धरौटी जफत

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा उम्मेदवार बनेका पाँच राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको छ ।कूल सदर मत खसेको १० प्रतिशत मत नल्याएका दलका उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्थाअनुसार नगरप्रमुख र उपप्रमुखका आठ उम्मेदवारको धरौटी रकम जफत भएको हो । कूल ४० हजार ४१८ मतदाता रहेकामा सो नगरपालिकाका १४ वडामा २५ हजार ७९२ मत खसेको थियो ।नगरपालिकामा खसेको २४ हजार ८०० मतमध्ये पाँच पार्टीका नगरप्रमुख र उपप्रमुखका उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत

बाग्लुङ नगरपालिकामा आठ उम्मेदवारको धरौटी जफत

बाग्लुङ – वैशाख ३० गते सम्पन्न पालिका चुनावमा बाग्लुङ नगरपालिकामा उम्मेदवार बनेका पाँच राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको छ । कुल सदर मत खसेको १० प्रतिशत मत नल्याएका दलका उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्थाअनुसार मेयर र उपमेयरका आठ उम्मेदवारको धरौटी रकम जफत भएको हो । कुल ४० हजार ४ सय १८ मतदाता रहेकामा त्यस नगरपालिकाका १४ वडामा २५ हजार ७ सय ९२ मत खसेको थियो । नगरपालिकामा खसेको २४ हजार ८ सय मतमध्ये पाँच पार्टीका मेयर र उपमेयरका उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी...

निर्वाचनमा उम्मेदवारले कति राख्नुपर्छ धरौटी ?

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ । आयोगका अनुसार स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ । त्यस्तै, वडा अध्यक्षले एक हजार रुपैयाँ र सदस्यले पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ । आयोगका अनुसार महिला र […]

धरौटी नतिरेपछि ग्रीनलाइनका सञ्चालक अग्रवाल थुनामा, ४५ लाख रुपैयाँ धरौटी माग

काठमाडौँः ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल अदालतले तोकेको धरौटी नबुझाएपछि थुनामा पुगेका छन्। उच्च अदालत पाटनले अग्रवाललाई ४५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। धरौटी रकम बुझाउन नसक्दा उनलाई थुनामा पठाइएको हो। 'अदालतको आदेश अनुसार धरौटी नबुझाएकाले कारागार चलान गरिएको छ,' महानगरीय प्रहरी परिसरका एसएसपी सुदीप गिरीले भने। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले…