चुडामणि शर्मासहित तीन जनासँग विशेषले माग्यो जनही ५० लाख धरौटी

काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ढकालसहित कर फछ्र्योट आयोगका तीन जनासँग जनही ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले सोमबार शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो । विशेष अदालतका रजिस्ट्रार अशोक क्षेत्रीका अनुसार शर्मा सोमबार अदालतमा हाजिर […] The post चुडामणि शर्मासहित तीन जनासँग विशेषले माग्यो जनही ५० लाख धरौटी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

तत्कालीन कर फछर्यौट आयोगका पदाधिकारीविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौँ, २४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँबाट राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा दायर गरिएका केही मुद्दामा भएको फैसला उपर चित्त नबुझेको जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । तत्कालीन कर फछर्यौट आयोगका पदाधिकारीहरु लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालविरुद्ध विशेष अदालतले कम जरिवाना हुने गरी फैसला गरेको भन्दै […]

चुडामणि शर्माविरुद्धको मुद्दामा सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं,११ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा दायर गरेको मुद्दाको फैसलाप्रति सर्वोच्चमा पुनरावेदन दिएको छ । अख्तियारले आज शर्माविरुद्ध विशेष अदालतले गरेको फैसला चित्त नबझेपछि सर्वोच्चमा निवेदन हालेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । प्रवक्ता घिमिरेका अनुसार चुडामणि शर्मा र […]

विशेष अदालतले न्यायसंगत फैसला नगरेको भन्दै चुडामणि शर्मा सर्वोच्च अदालत पुगे

काठमाडौं, २९ जेठ । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका चुडामणि शर्मा (निलम्बित सहसचिव) सजाय सर्वोच्च अदालत पुगेका छन् । शर्माले आफूलाई दोषी ठहर गर्ने क्रममा विशेष अदालतले न्यायका आधारभूत मूल्यमान्यता र सिद्धान्त लत्याएको दाबी गरेका छन् । शर्माले कर फछ्र्यौट ऐन २०२३ मा व्यवस्था गरिएका कानूनी व्यवस्थालाई विशेष अदालतले बेवास्ता गरी कर फछ्र्यौट […]

सजाय नतोकिँदै रिट लिएर सर्वोच्च गए चुडामणि शर्मा

२८ जेठ, काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका निलम्बित सहसचिव चुडामणि शर्मा सजाय निर्धारण नहुँदै सर्वोच्च अदालत पुगेका छन् । उनले आफूलाई दोषी ठहर गर्ने क्रममा विशेष अदालतले न्यायका आधारभूत मूल्यमान्यता र सिद्धान्त लत्याएको दाबी गर्दै सर्वोच्चमा रिट पेश गरेका हुन् । ‘चुडामणि शर्माको रिट निवेदन यहाँ पेश भएको छ’ सर्वोच्च स्रोतले […]

कर्णाली प्रदेशका लागि एमालेले गर्यो राष्ट्रियसभाको उम्मेदवार छनोट

नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रियसभाको चुनावका लागि तीन जना उम्मेदवार चयन गरेको छ । राष्ट्रियसभा चुनावका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चुडामणि शर्मा र दैलेखका पदम माझी उम्मेदवार चयन गरेको हो । राष्ट्रियसभाका लागि नौ जनाको नाम केन्द्रमा सिफारिस गरेका मध्येबाट दुई जना र अल्पसंख्यकबाट माझीलाई उम्मेदवार चयन गरिएको एमालेका कर्णाली प्रदेश इन्चाज यामलाल कँडेलले बताए । राष्ट्रियसभाका सदस्य रहेको कालिकोटका जीवन बुढा (माओवादी केन्द्र) रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवा

चुडामणि शर्मासहित तीन जनासँग विशेष अदालतले माग्यो जनही ५० लाख धरौटी

विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ढकालसहित कर फछ्र्योट आयोगका तीन जनासँग जनही ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले सोमबार शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो । विशेष अदालतका रजिस्ट्रार अशोक क्षेत्रीका अनुसार शर्मा सोमबार अदालतमा हाजिर भएका थिए । विशेष अदालतबाट सोमबार जारी आदेशमा उल्लेख गरिएको छ, ‘प्रतिवादीउपर लिइएको आरोप दाबी एवं यस अदालतबाट मिति २०७४-८-१५ मा भएको थुनछेक आदेशका साथै प्रतिवादीउ...

कर फस्र्यौट आयोगविरुद्ध पुनः मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फस्र्यौट आयोग २०७१ का पदाधिकारीविरुद्ध विशेष अदालतमा पुनः मुद्दा दायर गरेको छ ।अख्तियारले आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालविरुद्ध १ अर्ब ३३ करोड २० हजार तीन सय ८५ रूपैयाँ बिगो कायम गरी बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । चार वर्षअघि अख्तियारले नै […]

चुडामणि शर्मा ४५ लाख धरौटीमा रिहा

काठमाडौं । विशेष अदालतले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइएका राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मासँग विशेष अदालतले ४५ लाख रुपैयाँ...

चुडामणि शर्मा अब प्रहरीको हिरासतमा

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank