उइगुरमाथि जारी ज्यादतीविरुद्ध राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन

काठमाडौँ- चीनको स्वशासित क्षेत्र सिन्जियाङमा उइगुर मुसलमानविरुद्ध जारी ज्यादतीविरुद्ध संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शनको आयोजना गरिएको छ । निर्वासनमा रहेको पूर्वी तुर्केस्तान सरकार, पूर्वी तुर्केस्तान राष्ट्रिय जागरण अभियान र स्वतन्त्र कजाख संस्थाको आयोजनामा राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शनको आयोजना गरिएको हो । प्रदर्शनकारीले उइगुर अल्पसङ्ख्यकविरुद्ध चीनले जारी राखेको आम नरसंहारको विवरण सार्वजनिक गर्न राष्ट्रसंघसमक्ष माग गरेका […]

सम्बन्धित सामग्री

आजपाले भ्रष्टाचारको विरुद्धमा यही चैत्र २४ गते काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं, २ चैत्र । आम जनता पार्टीले यही चैत्र २४ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । आज (शुक्रबार) पार्टी मुख्यालय, कोटेश्वरमा बसेको पदाधिकारी बैठकले यही चैत्र २४ गते देशमा बढ्दो लुट र भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गर्ने निर्णय लिएको अध्यक्ष प्रभु साहले जानकारी दिए । आजपाले सुशासन कायम गराउनको लागि देशव्यापी रुपमा प्रदर्शन गर्दै आएको […]

एमसिसीविरुद्ध विप्लव नेकपाको प्रदर्शन

काठमाडौं : विप्लव नेकपाले एमसिसीको विरोध गर्दै आज (सोमबार) राजधानी काठमाडौंस्थित एमसिएको कार्यालय अगाडि प्रदर्शन गरेको छ।रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेला भएको विप्लव नेकपाको जुलुस दरबारमार्गस्थित एमसिएको मुख्यालय अघि पुगेर प्रदर्शन गरेको हो।प्रदर्शनको नेतृत्व विप्लव नेकपाका केन्द्रीय नेता माइला तामाङले गरेका छन्।प्रदर्शनका तस्वीरः

नेपाली सेनाले तीन दिने वृहत् प्रदर्शन गर्ने

काठमाण्डाै - नेपाली सेनाले सेना दिवसका अवसरमा आउँदो फागुन १४ गतेदेखि १६ गतेसम्म सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा वृहत् प्रदर्शन गर्ने भएको छ । केही वर्ष अघिदेखि महाशिवरात्री तथा सेना दिवसका अवसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिक सम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर प्रदर्शनी गरिँदै आएको छ । यही फागुन १७ गते महाशिवरात्रिका दिन सेना दिवस मनाइँदैछ । प्रदर्शनीमा सैनिक ब्याण्ड, हातहतियार, उपकरण, पोसाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा सहभागिता सम्बन्धी विषयवस्तु समेटिने सैनिक जनसम्पर्...

सेनाले तीनदिने बृहत प्रदर्शन गर्ने

नेपाली सेनाले सेना दिवसका अवसरमा यही फागुन १४ गतेदेखि १६ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा वृहत प्रदशन गर्ने भएको छ । केही वर्ष अघिदेखि महाशिवरात्रि तथा सेना दिवसका अवसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर प्रदर्शनी गरिँदै आएको छ । यही फागुन १७ गते महाशिवरात्रिका दिन सेना दिवस मनाइँदैछ ।निःशुल्क प्रवेशको सुविधा मिलाएको प्रदर्शनीमा नेपालका प्रमुख सेना नायकलगायत तस्वीर, सैनिक व्याण्ड, हातहतियार, उपकरण, पोशाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा

सुडानमा सैन्य कु : प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु

सोमबार राति पनि ठूलो संख्यामा प्रदर्शनकारीहरू राजधानी खार्तुम र र अन्य शहरहरूमा नागरिक शासन फिर्ताको माग गर्दै प्रदर्शन गरिरहेका थिए । एक घाइते प्रदर्शनकारीले सेनाको मुख्यालय बाहिर आफूलाई खुट्टामा गोली हानिएको पत्रकारहरूसँग बताएका छन् ।

राष्ट्रसङ्घीय मुख्यालय अगाडि सयौँ महिलाद्वारा प्रदर्शन

एजेन्सी- संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि सयौँ महिलाहरूले प्रदर्शन गरेका छन् । अफगानिस्तानमा तालिबान सरकारले महिलाका धेरै अधिकार खोसेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले अफगानिस्तानका महिलालाई सबै महिला अधिकार, मानवअधिकारको सुनिश्चितता गर्न माग गरेका थिए । उनीहरूले अधिकार स्थापित गर्नका लागि राष्ट्रसङ्घलगायत विश्वको ध्यान जानुपर्नेमा जोड दिएका थिए । प्रदर्शनमा सहभागीहरूले आफ्नो अधिकार […]

संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी डा. केसीको प्रदर्शन

विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी न्यूयोर्कमा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा डा. गोविन्द केसीले सहभागिता जनाएका छन् । गत २० र २१ सेप्टेम्बर २०२१ का दिन दिउसो १ बजे देखि ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा डा केसीले सहभागिता जनाएका हुन् । त्यहाँ उनलाई साथ र समर्थन गर्न आएका नेपाली समुदायले विभिन्न नारा लेखेका सामग्रीहरू प्रदर्शन समेत गरेका छन् ।विश्वमा फैलिएको द्वन्द्व, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ्य र शिक्षा तथा कोभिडको खोपका विषयमा

डा. केसीको अगुवाईमा संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ – अमेरिका पुगेका डा. गोविन्द केसीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन भएको छ । स्थानीय समय अनुसार सोमबार दिउँसो डा. केसीको अगुवाईमा प्रदर्शन भएको हो । विश्व शान्ति दिवसका अवसरमा विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिँदै शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउने उद्देश्यसहित उनको अगुवाइमा प्रदर्शन भएको जनाइएको छ […]

डा. केसीको अगुवाइमा राष्ट्रसङ्घको मुख्यालय अगाडि प्रदर्शन हुँदै

काठमाडौँ । अमेरिका पुगेका डा. गोविन्द केसीले आज (सोमबार) देखि शान्तिपूर्ण प्रदर्शन गर्दै छन्। डा. केसी अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि विश्व शान्ति दिवसको अवसरमा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने भएका हुन्। स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि आन्दोलन गर्दै आएका डा. केसी गत बिहीबार अमेरिका प्रस्थान गरेका थिए। विश्वमा चलेको द्वन्द्व […]

डा. गोविन्द केसीले न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालय अगाडि प्रदर्शन गर्ने

काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय, न्यूयोर्कमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनमा सहभागिताका लागि अनुरोध गरेका छन्। डा. केसीले विज्ञप्ति जारी गर्दै आगामी सेप्टेम्बर २० र २१ मा संयुक्त राष्ट्र संघको कार्यालयअघि हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेका हुन्। ‘सेप्टेम्बर २०२१ विश्व शान्ति दिवस […]