काठमाडौँ । अमेरिका पुगेका डा. गोविन्द केसीले आज (सोमबार) देखि शान्तिपूर्ण प्रदर्शन गर्दै छन्। डा. केसी अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि विश्व शान्ति दिवसको अवसरमा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने भएका हुन्। स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि आन्दोलन गर्दै आएका डा. केसी गत बिहीबार अमेरिका प्रस्थान गरेका थिए। विश्वमा चलेको द्वन्द्व […]