सेनाले तीनदिने बृहत प्रदर्शन गर्ने

नेपाली सेनाले सेना दिवसका अवसरमा यही फागुन १४ गतेदेखि १६ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा वृहत प्रदशन गर्ने भएको छ । केही वर्ष अघिदेखि महाशिवरात्रि तथा सेना दिवसका अवसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर प्रदर्शनी गरिँदै आएको छ । यही फागुन १७ गते महाशिवरात्रिका दिन सेना दिवस मनाइँदैछ ।निःशुल्क प्रवेशको सुविधा मिलाएको प्रदर्शनीमा नेपालका प्रमुख सेना नायकलगायत तस्वीर, सैनिक व्याण्ड, हातहतियार, उपकरण, पोशाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा

सम्बन्धित सामग्री

कांग्रेसले आज काठमाडौंमा बृहत प्रदर्शन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज काठमाडौंमा बृहत प्रदर्शन गर्दैछ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै सदन चर्काइरहेको कांग्रेस आजबाट सडकमा निस्कन लागेको हो । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार सरकारको ज्यादती र सहकारी ठगीविरुद्ध काठमाडौंको भृकुटीमण्डपमा दिउँसो २ […]

देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने कर्मचारीकाे घोषणा

काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषदले यही भदौँ १२ गतेदेखि देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेको छ। सरकारले माग सम्बोधन नगरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक बन्द गर्ने  कर्मचारी परिषदले घोषणा गरेको हो।कर्मचारी परिषदले अन्य आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरेको छ। यही ९ गते विरोध र्‍याली प्रदर्शन खुल्ला मञ्चदेखि माइतीघर मण्डलासम्म गरिने,१० र ११ गतेसम्म डिजिटल आन्दोलन र १९ गतेको दिन काठमाडौंमा बृहत प्रदर्शन गर्ने कर्मचारी परिषदले प्रेस विज्ञप

एमसीसीविरुद्ध उदयपुरमा ६ दलको विरोध प्रदर्शन

जनस्तरबाटै व्यापक विरोध भईरहँदा पनि मुख्य राजनीतिक दलहरुले पारित गर्न खोजेको भन्दै उदयपुरमा अमेरिकन परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)’ विरुद्ध मंगलबार बृहत प्रदर्शन भएको छ।...

एमसिसीविरुद्ध विप्लवको प्रदर्शन (फोटो फिचर)

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध काठमाडौंमा बृहत प्रदर्शन (जनसभा) गरेको छ।खुलामञ्चमा दिउँसो एमसिसीविरुद्ध जनसभा सुरु भइसकेको छ। सभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत देशभक्त जनतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनाली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ। सरकारले संसदबाट एमसिसी पास गराउने षड्यन्त्र गरिरहेको भन्दै त्यसको विरोधमा प्रदर्शनसहित जनसभा गरेको हो। जनसभा अघि राजध

तलब बृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब बृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन् । सरकारले नयाँ आर्थिक बर्षमा १० प्रतिशत मात्रै तलब बृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब बृद्धि थोरै भएको भन्दै आन्दोलित भएका हुन् । उनीहरुले शुक्रबार बृहत प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब बृद्धि हुनुपर्ने मागसमेत गरेको समाचारमा जनाइएको छ । गत तीन बर्षदेखि कर्मचारीहरुको तलब बृद्धि नभएकाले यस बर्ष धेरै बृद्धि हुनुपर्ने उनीहरुको भनाइ रहेको छ ।आन्दोलनकारीले करारका कर्मचारीहरुलाई स्थायी गर्

ओलीविरुद्ध रुपन्देहीमा जसपाको विरोध प्रदर्शन (फोटो-भिडियोसहित)

न्युज अफ नेपाल, काठमाडौँ । ओली सरकारको असंवैधानिक कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले शुक्रबार रुपन्देहीमा बृहत प्रदर्शन गरेको छ । ओलीविरुद्ध चर्को नाराबाजी तथा असंबैधानिक कदम खारेजको माग गर्दै जसपाले बिरोध प्रदर्शन गरेको हो । संसद विघटन गरेसँगै ओली विरुद्ध देशभर प्रदर्शन सुरु भएको छ ।

प्रधानमन्त्री ओलीको समर्थनमा ओखलढुंगामा पनि प्रदर्शन

–रामहरि श्रेष्ठ ओखलढुंगा । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको पक्षमा नेकपा ओली समूहले ओखलढुंगामा शक्ति प्रदर्शन गरेको छ ।  नेकपाको साविक केन्द्रिय कमिटी सदस्य किशोर अधिकारीसहित ओलि समूहका केन्द्रिय सदस्यमा मनोनित नानीबाबु बुढाथोकी, मोहकुमार श्रेष्ठ, शकुन्तला राजभण्डारी, बालकृष्ण ढुंगेल र अम्बिरबाबु गुरुङको अगुवाइमा बृहत प्रदर्शन गरिएको हो ।जिल्ला सदरमुकामको रमाइलो डाँडाबाट शुरु भएको र्याली नगरपालिका हुँदै खाद्य संस्थान पुगेर बजार परिक्रमा गरि जिल्ला समन्वय समितिको

सरकारविरुद्ध महेन्द्रनगरमा प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले साउन १५ गते सरकार विरुद्ध सदरमुकाम महेन्द्रनगरमा बृहत प्रदर्शन गर्ने