नेपाली सेनाले तीन दिने वृहत् प्रदर्शन गर्ने

काठमाण्डाै - नेपाली सेनाले सेना दिवसका अवसरमा आउँदो फागुन १४ गतेदेखि १६ गतेसम्म सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा वृहत् प्रदर्शन गर्ने भएको छ । केही वर्ष अघिदेखि महाशिवरात्री तथा सेना दिवसका अवसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिक सम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर प्रदर्शनी गरिँदै आएको छ । यही फागुन १७ गते महाशिवरात्रिका दिन सेना दिवस मनाइँदैछ । प्रदर्शनीमा सैनिक ब्याण्ड, हातहतियार, उपकरण, पोसाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा सहभागिता सम्बन्धी विषयवस्तु समेटिने सैनिक जनसम्पर्...

सम्बन्धित सामग्री

रक्षामन्त्रीद्वारा सैनिक मुख्यालयको निरीक्षण

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले प्राप्त जिम्मेवारी सदैव उच्च दक्षता एवं व्यावसायिकताका साथ सम्पन्न गरेको बताउनुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षण पछि आयोजित कार्यक्रममा उहाँले सेना विषय परिस्थितिमा नेपाली जनताको भरोसाको केन्द्रको रूपमा रही आएको बताउनुभयो । मन्त्री उप्रेतीले भन्नुभयो, “विपद्को समयमा जनताको सुरक्षाको लागि नेपाली सेनाले देखाएको व्यावसायिक क्षमता प्रदर्शन, वन्यजन्तु तथा …

संयुक्त राष्ट्रसंघ दिवसमा सेनाले गर्‍याे विशेष कार्यक्रम (तस्बिरहरूसहित)

काठमाडौँ -नेपाली सेनाले संयुक्त राष्ट्रसंघ दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ। संयुक्त राष्ट्रसंघको स्थापना भएको दिन अर्थात् (यूएन डे) को अवसर पारेर नेपाली सेनाले दुई दिन विभिन्न कार्यक्रम गरी मनाउने भएको हो। पहिलो दिन शनिबार जङ्गी अड्डास्थित खेल मैदानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले मार्च पास प्रदर्शन गरेका छन्। […]

लघुवित्त संस्थाको खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध परेको उमेद्वारी दर्ताको उजुरीको जवाफ बुझाएका छन्।नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भउको छ।माओवादीले काठमाडौं क्षेत्र नम्बर १० मा गठबन्धन तोडेको छ।कक्षा १२ को परीक्षा वैशाख दोस्रो हप्ता हुने परिक्षा बोर्डले जनाएको छ।लघुवित्त संस्थाको खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।

नेपाली सेनाले मनायो सेना दिवस, कलाकौशल प्रदर्शन (फोटो फिचर)

काठमाडौँ– नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवसका अवसरमा बढाइँ कवाजसहितको विशेष समारोह गरेकाे छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सेना दिएको मनाएको हो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् । यसअवसरमा सेनाले विभिन्न कलाकौशल देखाउनुका साथै हातहतियार प्रदर्शन गरेको छ । राइफल तथा तोपबाट बढाइँ […]

सेना दिवसमा नेपाली सेनाले यसरी देखायो सैनिक कौशल (फोटोफिचर)

नेपाली सेनाले मंगलबार सेना दिवस मनाएको छ । दिवसका अवसरमा सेनाले सैनिक मञ्च टुँडिखेलमा सैनिक प्रदर्शन गरेको छ ।

सेनाले तीनदिने बृहत प्रदर्शन गर्ने

नेपाली सेनाले सेना दिवसका अवसरमा यही फागुन १४ गतेदेखि १६ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा वृहत प्रदशन गर्ने भएको छ । केही वर्ष अघिदेखि महाशिवरात्रि तथा सेना दिवसका अवसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर प्रदर्शनी गरिँदै आएको छ । यही फागुन १७ गते महाशिवरात्रिका दिन सेना दिवस मनाइँदैछ ।निःशुल्क प्रवेशको सुविधा मिलाएको प्रदर्शनीमा नेपालका प्रमुख सेना नायकलगायत तस्वीर, सैनिक व्याण्ड, हातहतियार, उपकरण, पोशाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा

टुँडिखेलमा कैलाश पर्वत र महादेव !

२७ फागुन, काठमाडौं । आज सेना दिवस, नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ । टुँडिखेलमा सेनाले विभिन्न खेल तथा युद्धकला प्रदर्शन गरेको छ । सेना दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरा, नेपाल सरकारका मन्त्रीहरुलगायतका विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए । हरेक वर्ष […]

सैनिक दिवसमा विभिन्न कोणबाट देखिएका रोचक दृष्य

सैनिक दिवसमा आज नेपाली सेनाले टुँडिखेलमा विभिन्न प्रदर्शनहरु गर्‍यो। राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म उपस्थित समारोहमा प्याराजम्प, तोप सलामी लगायत सैन्य गतिविधिहरुको प्रदर्शन गरिएको थियो। हेलिकप्टरबाट डोरीमा झुन्डिदै टुँडिखेलमा झर्नेदेखि सांस्कृतिक झाँकीसम्म प्रदर्शन गरेको थियो सेनाले।  हेर्नुस् विभिन्न कोणबाट देखिएको सैनिक दिवसको झलक :  अग्नि नियन्त्रकको प्रदर्शन यस्तो थियो। हेलिकप्टरबाट उत्रिरहेका सैनिक। बाजागाजा र…

मध्यरातमा सेनाको बख्तरबन्द प्रदर्शन (फाेटाे तथा भिडियाेसहित)

नेपाली सेनाले बख्तरबन्द गाडीहरु चक्रपथ परिक्रमा गराएको छ ।   नेपाली सेनाले नियमित अभ्यास अन्तर्गत सोमवार राति १० बजे बाफलबाट स्वयम्भु, बनस्थली, बालाजु, सामाखु्शी, नारायण गोपाल चोक, चावहिल गौशाला, एयरपोर्ट हुँदै फेरि बाफल नै आएर बख्तरबन्द प्रर्दशन समाप्त गरेको हो ।   नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार यस्ता खालमा अभ्यासहरू अघिल्लो वर्षमा पनि हुने गरेको थियो । सार्वजनिक रूपमा जानकारी नदिँदा नकारात्मक टिप्पणी हुने गरेकाले यसपालि जानकारी दिएको प्रवक्ता पौडेलले बताए ।  ...