काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय, न्यूयोर्कमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनमा सहभागिताका लागि अनुरोध गरेका छन्। डा. केसीले विज्ञप्ति जारी गर्दै आगामी सेप्टेम्बर २० र २१ मा संयुक्त राष्ट्र संघको कार्यालयअघि हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेका हुन्। ‘सेप्टेम्बर २०२१ विश्व शान्ति दिवस […]