सिरहा । सिरहा जिल्लाको लहान नगरपालिका २ स्थित लहान बजारबाट चैत्र मंगलबार सशस्त्र प्रहरीले ३३ लाख ७० हजार ६ सय रुपैयाँ बराबरको मिनि ट्रक र लत्ताकपडा नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा सहितको ट्रक सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लहान र प्रस्तावित सीमा सुरक्षा गुल्म ईनर्वाले नियन्त्रणमा लिएको […]