भन्सार छलेर ल्याएको सामानसहित ट्र्याक्टर सशस्त्र प्रहरीको नियन्त्रणमा

सिमकोट – भन्सार छलेर सदरमुुकाम सिमकोटमा सामान ल्याउँदै गरेको ट्र्याक्टर सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको छ। चीनको ताक्लाकोटबाट हिल्सामा ल्याईएको सामान ट्र्याक्टरमा सदरमुुकाम सिमकोट ल्याउने क्रममा सशस्त्र प्रहरीको गस्तीमा रहेको टोलीले सिमकोट गाउँपालिका–६ को लादेबाडा ओखरको बोटबाट नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मको सशस्त्र प्रहरीको गस्ती टोलीले भन्सार नतिरी सामान ओसारी […]

सम्बन्धित सामग्री

भन्सार छलेर कोइलावास नाकाबाट नेपाल भित्र्याउँदै गरेको बोइलर कुखुराको चल्ला बरामद

दाङ- भारतबाट अवैधरूपमा भन्सार छलेर नेपाल ल्याउँदै गरेको बोइलर कुखुराको चल्ला कोइलावासमा बरामद गरिएको छ। संयुक्त गस्ती टोलीले गढवा गाउँपालिका- ८ को कोइलावास दशगजा क्षेत्र हुँदै नेपाल भित्र्याउन थालेको एक हजार तीन सय ६८ वटा बोइलर कुखुराको चल्ला बरामद गरेको कोइलावास भन्सार कार्यालयका प्रमुख दिपक शर्माले जानकारी दिए। भन्सार कार्यालय, सशस्त्र प्रहरी सीमा प्रहरी कार्यालय […]

भन्सार छलेर ल्याउँदै गरेको ३३ लाख बढीको चिनीसहित २ ट्रक नियन्त्रणमा

नवलपरासी । भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नवलपरासीले ३३ लाख बढीको चिनीसहित २ ट्रक नियन्त्रणमा लिइएकाे छ । सशस्त्र प्रहरीको गस्ती टोलीले दुई छुट्टाछुट्टै स्थानबाट उक्त चिनी बरामद गरेको हो । ट्रकमा चिनी बोकेर लैजाँदै गरेको अवस्थामा गस्ती टोलीले प्रतापपुर र परासीबाट चिनी बरामद गरेको हो । एक ट्रकमा ४ सय २० […]

भन्सार छलेर ल्याइएका १४ कार्टुन माछा नष्ट

भरतपुर । भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । सोमबार चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैध रूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । वीरगन्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना७ख ८८२२ नंको रात्रि बसको डिक्कीमा लोड गरेर ल्याएको माछा इलाका प्रहरी कार्यालय रामनगर, सशस्त्र प्रहरी बल […]

भन्सार छलेर ल्याइएका माछा नष्ट

भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । वीरगन्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना ७ ख ८८२२ नंको रात्रि बसको डिक्कीमा लोड गरेर ल्याएको माछा इलाका प्रहरी कार्यालय रामनगर, सशस्त्र प्रहरी बल आँपटारी र मत्स्य व्यवसायी सङ्घले संयुक्तरूपमा नियन्त्रणमा लिएका हुन् ।बसमा १२ कार्टुन नैनी माछा, एक–एक कार्टुन रहु र पङ्गास माछा ल्याइएको थिय

भन्सार छलेर ल्याएको एक करोडको चिनी र चामल बरामद

२३ भदौ, बुटवल । रुपन्देहीका दुई स्थानमा भन्सार छलेर ल्याइएको ठूलो परिमाणको चिनी र चामल सहित दुई वटा ट्रक सशस्त्र प्रहरीले बरामद गरेको छ । दुई वटा ट्रकमा ल्याइएको ६ सय ३८ बोरा चिनी र सय बोरा चामलसहित २ वटा ट्रक बरामद गरेको सशस्त्र प्रहरी बल नं. २७ गण हेड क्वाटर रुपन्देहीले जनाएको छ । […]

भन्सार छलेर भारतबाट भित्र्याइएका ९ लाख मूल्य पर्ने कपडा सशस्त्रद्वारा बरामद

परासी । भन्सार छलेर भारतबाट पश्चिम नवलपरासी भित्र्याइएको ९ लाख बढी मूल्य पर्ने कपडा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ । भन्सार छलेर ल्याइएको कपडा लुकाएको सूचनापछि छापा मार्दा सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणले उक्त परिणामको कपडा बरामद गरेको सूचना अधिकारी माधव रेग्मीले जानकारी दिए । पाल्हीनन्दन गाउँपालिकाको मुडेरा गाउँको दुई घरको खाली […]

कैलालीमा भन्सार छलेर ल्याएको सामान बरामद

१९ फागुन, धनगढी । कैलालीमा सशस्त्र प्रहरी बलले भन्सार छलेर अटो रिक्सामा ल्याउँदै गरेको पाँच लाख ९८ हजार रूपैयाँको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वार्टर कैलालीबाट खटिएको गस्ती टोलीले जिल्लाको धनगढी उपमहानगरपालिका- १५ कनरीस्थित जंगल क्षेत्रबाट सो सामान बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याएर बेवारिसे अवस्थामा […]

भन्सार छलेर ल्याएका १६ लाख भन्दा बढीको सामान बरामद

७ फागुन, वीरगञ्ज । सशस्त्र प्रहरी बलले भारतबाट भन्सार छलेर ल्याएका १६ लाख २१ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ । खानेपानीको कार्टुन र जार बोकेको मिनी ट्रकबाट भन्सार छलेर ल्याएका १६ लाख २१ हजार ७ सय ८० रुपैयाँको समान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । सर्लाहीको कविलासी–८ गौरमा मलंगवाबाट नवलपुर आउँदै गरेको […]

भारतबाट भन्सार छलेर भित्र्याइएको सामान सशस्त्र प्रहरीद्वारा बरामद

मोरङ– भन्सार छलेर भित्र्याइएको ५ लाख ७५ हजार रुपैयाँ बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले विराटनगरमा बरामद गरेको छ। बुधबार सशस्त्रको बीओपी रानी टोलीले भारतको जोगबनीबाट तस्करी गरी भित्र्याइएको बाथरुममा प्रयोग हुने विभिन्न सरसमान विराटनगर महानगरपालिका १६ मा बरामद गरेको हो। सशस्त्र प्रहरी मोरङका प्रमुख तीर्थ पौडेलका अनुसार बाथरुममा प्रयोग हुने सरसमान १६ नम्बर […]

झापाबाट भन्सार छलेर ल्याएको औषधि बरामद

झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेचीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको औषधि बरामद गरेको छ । बिहिबार करिब ४ लाख ४४ हजार रुपैयाँ बराबरको ओरियन्स कम्पनीको औषधि बरामद गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।सशस्त्र प्रहरी बलको बिओपी काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट ल्याएको सो औषधी बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका ९ गौरीकटानस्थित सीमा इलाकाबाट करीव