भन्सार छलेर ल्याउँदै गरेको ३३ लाख बढीको चिनीसहित २ ट्रक नियन्त्रणमा

नवलपरासी । भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नवलपरासीले ३३ लाख बढीको चिनीसहित २ ट्रक नियन्त्रणमा लिइएकाे छ । सशस्त्र प्रहरीको गस्ती टोलीले दुई छुट्टाछुट्टै स्थानबाट उक्त चिनी बरामद गरेको हो । ट्रकमा चिनी बोकेर लैजाँदै गरेको अवस्थामा गस्ती टोलीले प्रतापपुर र परासीबाट चिनी बरामद गरेको हो । एक ट्रकमा ४ सय २० […]

सम्बन्धित सामग्री

विराटनगरमा इलेक्ट्रोनिक सामान बोकेको ट्रक बरामद

विराटनगर । प्रहरीले मोरङको विराटनगर महानगरपालिका १२ बाट इलेक्ट्रोननिक सामान लोड गरेको ट्रक नियन्त्रणमा लिएको छ ।  विराटनगर महानगरपालिका १६ बस्ने ५६ वर्षीय ट्रक चालक राम विवेक महतोले भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामानसहित ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  ना ख ३ ख ३०८७ नम्बरको ट्रकमा ल्याएको इलेक्ट्रोनिक सामान र ट्रकसहित करिब...