कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन विमानस्थल तथा नाकामा स्वास्थ्य परीक्षण अनिवार्य

काठमाण्डाै - कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । काेभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले दक्षिण अफ्रिकामा देखिएको नयाँ भाइरस अरु देशमा पनि फैलन थालेको हुँदा सतर्कता अपनाउन सरकारलाई सिफारिस गरेको छ । तर अहिलेसम्म कुन-कुन देशबाट आउनेलाई कति हप्तासम्म प्रतिबन्ध लगाउने भन्ने बारेमा निर्णय भइनसकेको सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो । सीसीएमसीसीको सुझाव अनुसार विभिन्न देशबाट ने...

सम्बन्धित सामग्री

भारतमा कोरोनाको नयाँ भेरियन्ट देखियो

काठमाडौं । भारतको मुम्बइमा एक्स–ई नामको कोरोनाको अर्को भेरियन्ट पुष्टि भएको छ । मुम्बइका स्वास्थ्य अधिकारीहरुले एक्स–ई भेरियन्ट फेला परेको बताएका हुन । उनीहरुले कप्पा नामको अर्को भेरियन्ट पनि फेला परेको बताएका छन् । मुम्बइ कोरोना टाक्सफोर्सका डा. शशांक जोशीले नयाँ भेरियन्ट पुष्टि हुँदैमा आत्तिनु पर्ने अवस्था भने नरहेको बताएका छन् । एक जना विदेशी […]

स्याङ्जा र गोरखामा भेटियो कोरोनाको नयाँ भेरियन्ट

स्याङ्जा र गोरखामा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ। गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट जाँचका लागि जेठ ३१ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएका ५ वटा नमुनामा नयाँ भेरियन्ट डेल्टा (बि.१.६१७.२) पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नजराज शर्माका अनुसार स्याङ्जाका २ पुरुष तथा गोरखाका ३ महिलामा नयाँ भेरियन्ट […]

गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट भेटियो

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ । स्याङजा र गोरखाका गरी ५ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट (डेल्टा बी.१.६१७.२) देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको छ । तीमध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका पुरुष तथा गोरखाका बारवाक सुलिकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया महिला […] The post गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट भेटियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

गोरखामा तीन र स्याङ्जाका दुई जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

गोरखा : गण्डकी प्रदेशमा पनि कोरोनाको डेल्टा भेरियन्ट देखा परेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखाको वारपाक सुलिकोट गाउँपालिकाका ३३,४० र ७० वर्षिया तीन जना महिला र स्याङ्जाका कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका दुइजना पुरुषमा उक्त भेरियन्ट देखिएको हो।प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट परीक्षणका लागि गत जेठ ३१ गते काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला र त्यहाँबाट अन्तर्राष्ट्रिय स्तरका प्रयोगशालामा पठाइएको थियो।प्रदेशको स्वास्थ्य निर्देशनालयको प्रदेश स्वास्थ्य आपत

कोरोनाको नयाँ भेरियन्ट सबै उमेर समूहलाई जोखिम

काठमाडौं। स्वास्थ्य मन्त्रालयलये नेपालमा पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट सबै उमेर समूहका लागि उत्तिकै जोखिमपूर्ण रहेको भन्दै सचेतना अपनाउन अपिल गरेको छ। विज्ञप्ति जारी गर्दै मन्त्रालयले डेल्टा भेरियन्ट पुष्टि भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन एवाई.१ भनिने के.१४१७एन म्युटेसन भेटिएको उल्लेख गरेको छ। यो भेरियन्ट बढी आक्रामक र सबै उमेर समूहका व्यक्तिलाइई असर पार्ने अध्ययनबाट देखिएको मन्त्रालयले जनाएको छ।

नेपालमा ९ जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टा प्लस’

काठमाडौं। नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टा प्लस’ फेला परेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले नेपालका ९ जनाको नमूना परीक्षणमा ‘डेल्टा प्लस’ देखिएको बताए। ४७ नमुना परीक्षणमा ९ वटामा भेरियन्ट डेल्टाको परिवर्तित रुप र एउटा नमुनामा अल्फा भेरियन्ट फेला परेको हो। डेल्टाको परिवर्तित रुपलाई वैज्ञानिकहरुले ‘डेल्टा प्लस’ भनेका छन्, तर विश्व स्वास्थ्य संगठनले यसको नामाकरण गरेको छैन।

'नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटियो, धेरै संक्रामक र जोखिमपूर्ण'

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ। मन्त्रालयले एक अपिल सार्वजनिक गर्दै गत हप्ता संकलित संक्रमितका ३५ वटा नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा सिक्‍वेन्सिङ गर्दा मंगलबार प्राप्त नतिजा अनुसार नयाँ भेरियन्ट पुष्टि भएको जनाएको हो । प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ । नयाँ भेरियन्ट भेटिएसँगै नेपालमा तीन किसिमका भेरियन्ट

कोरोनाको इन्डियन भेरियन्ट ४४ देशमाः डब्ल्यूएचओ

एजेन्सी। भारत आफैं त्रसित बनेको कोरोनाको दोस्रो लहर (इन्डियन भेरियन्ट) हालसम्म ४४ देशमा देखापरिसकेको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले बताएको छ। यो भेरियन्ट भारतमा सर्वप्रथम अक्टोबरमा महाराष्ट्रमा फेला परेको थियो। कोरोनाको इन्डियन भेरियन्ट निकै खतरनाक रहेको पनि डब्ल्यूएचओले बताएको छ। भारतमा तीव्र गतिमा फैलिएको कोरोना यही भेरियन्ट हो। यसको संक्रमण क्षमता पनि अधिक रहेको डब्ल्यूएचओ बताउँछ।

कोरोनाको इन्डियन भेरियन्ट ४४ देशमाः डब्ल्यूएचओ

एजेन्सी। भारत आफैं त्रसित बनेको कोरोनाको दोस्रो लहर (इन्डियन भेरियन्ट) हालसम्म ४४ देशमा देखापरिसकेको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले बताएको छ। यो भेरियन्ट भारतमा सर्वप्रथम अक्टोबरमा महाराष्ट्रमा फेला परेको थियो। कोरोनाको इन्डियन भेरियन्ट निकै खतरनाक रहेको पनि डब्ल्यूएचओले बताएको छ। भारतमा तीव्र गतिमा फैलिएको कोरोना यही भेरियन्ट हो। यसको संक्रमण क्षमता पनि अधिक रहेको डब्ल्यूएचओ बताउँछ।

नेपालमा कोरोनाको बेलायत ‘भेरियन्ट’ बढ्यो

नेपालमा कोरोना भाइरसको बेलायत ‘भेरियन्ट’ बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाको बेलायत भेरियन्ट बढेपछि मन्त्रालयले कोभिड संकट व्यवस्थापन केन्द्रलाई १० बुँदे सिफारिस गरेको छ।