काठमाण्डाै – सानाेफी र जीएसकेले नेपालमा एक पुनः संयोजक प्रोटिन काेभिड–१९ खोपको सहायक उम्मेदवारको सुरक्षा, प्रभावकारिता र प्रतिरक्षा क्षमता मूल्याङ्कन गर्नका लागि अनुमोदन प्राप्त गरेको छ । सुरक्षित, प्रभावकारी र किफायती खोपहरूको खोज, विकास र वितरणका लागि समर्पित एक अन्तर्राष्ट्रिय सङ्गठन इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई) ले नेपालमा तीन अध्ययन साइटहरूमा चार हजार स्वयंसेवक भर्ना गर्ने अपेक्षा गर्दै, फेज थ्री क्लिनिकल परीक्षण सञ्चालन गर्नेछ ।
ग्लोबल क्लिनिकल परीक्षणकाे सहायताका लागि स्थानीय डाटा उत्पादन गर्न, आईभीआई...