विश्व कप फुटबलः आज ब्राजिल र दक्षिण कोरिया तथा जापान र क्रोएसिया बीच प्रतिस्पर्धा हुँदै

जारी विश्व कपमा जापान विश्व विजेता टोली जर्मनी र स्पेनलाई हराउँदै समूह जीमा विजेता बनेर अन्तिम १६ पुगेको हो ।...

सम्बन्धित सामग्री

विश्व भूराजनीतिमा ताइवानको चुनावले के अर्थ राख्छ ?

१३ जनवरीमा ताइवानमा चुनाव हुँदैछ । शनिबार तीन प्रतिस्पर्धीमध्ये जो राष्ट्रपति हुन्छन् उनलेनै बेइजिङ र वासिंटनबीचको आगामी सम्बन्धलाई आकार दिनेछन् । एशिया प्रशान्त क्षेत्रमा चीन र अमेरिकाबीचको झगडाको कारणनै ताइवान रहँदै आएको छ । यस चुनाव एशिया प्रशान्त क्षेत्रमा अमेरिकी गठबन्धनका सहयोगी रहेका जापान, दक्षिण कोरिया लगायतका राष्ट्रको निम्ति पनि अर्थ राख्छ । यस चुनावले सबैभन्दा […]

विश्व कप फुटबल : जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया खेल्दै

काठमाण्डाै - विश्व कप फुटबलमा आज पनि दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसिया तथा दोस्रो खेलमा ब्राजिल र दक्षिण कोरिया खेल्नेछन् । जापान र क्रोएसियाबीचको खेल अल जानुब स्टेडियममा राति पोनै ९ बजे हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटर फाइनलमा पुग्ने दाउमा छन् । जापान समूह 'ई' बाट  विजेता र  क्रोएसिया समूह 'एफ' बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । यस्तै, ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । ब्राजिल समूह 'जी' को विजेता...

जापान, दक्षिण कोरिया र सेनेगललाई एकसाथ फापेको एसियाली मैदान

दोहा। विश्व फुटबलमा एसिया र अफ्रिकी राष्ट्रको प्रभाव देखिन्छ। विश्वकपमा एसियाली टोली सेमिफाइनल र अफ्रिकी टोली क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको इतिहास छैन। २० वर्षअघि एसियाली भूमीमा आयोजित संस्करणमा दक्षिण कोरियाले सेमिफाइनलसम्म पुगेर महादेशीय कीर्तिमान बनाएको थियो। त्यतिबेला पहिलोपटक सहभागी भएको अफ्रिकी टोली सेनेगल पनि क्वाटरफाइनलसम्म पुगेको थियो। सहआयोजक जापान पनि नकआउट चरण पुगेको थियो। २० […]

कतार विश्व कपको सरगर्मी काठमाण्डौसम्म (फोटोफिचर)

काठमाण्डाै - कतारमा चलिरहेको फिफा विश्व कप फुटबल प्रतियोगिताअन्तर्गत प्रि क्वाटर फाइनलमा पुग्ने १६ देशको टुङ्गो लागिसकेको छ । अरु १६ देश प्रतियोगिताबाट बाहिरिसकेका छन् । आजदेखि प्रि क्वाटर फाइनलका खेलहरु सुरु हुँदैछन् । विश्व कप फुटबल मध्यपूर्वमा र यस समयमा हुन लागेको यो पहिलो पटक हो । यससँगै कतार विश्व कप फुटबल आयोजना गर्ने पहिलो अरब देश बनेको छ । सन् २०२२ को विश्व कप फुटबल सञ्चालनका लागि सन् २०१० मा मतदानमा कतारले बाजी मारेको थियो । उसले अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछाडि पारेर यो अवसर आफ्नो...

प्रेमगीत ३ ऐतिहासिकरूपमा विश्व बजारमा १२ सय पर्दाबाट प्रदर्शनमा आउँदै

प्रेमकथाको बहुचर्चित सिक्वेल फिल्म प्रेमगीत ३ आज शुक्रवारदेखि नेपाल र भारतसहित एक साथ विश्वका विभिन्न देशको १२ सय पर्दाबाट ऐतिहासिक रूपमा विश्वबजारमा रिलीज हुने भएको छ। नेपाल र भारतसँगै अमेरिका, क्यानडा, मलेसिया, दक्षिण अफ्रिका, अस्टझेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, फिजी, जापान, यूएई, बेलायत, सिंगापुरलगायतका देशका १२ सय पर्दाबाट रिलीज गर्न लागिएको फिल्मले नेपाल र भारतका हलमा […]

अमेरिकानै विश्व सुरक्षाको प्रमुख खतराःजापान–दक्षिण कोरिया

लामो समयदेखि अमेरिकी मित्रका रुपमा रहदै आएका जापान र दक्षिण कोरियाले विश्व सुरक्षाका लागि अमेरिकानै प्रमुख चुनौती भएको बताएका छन् । यी मुलुकमा ८२ हजार अमेरिकी सेना रहदै आएका छन् । कोरियालीहरुले उत्तर कोरिया र रुस भन्दा पनि अमेरिकानै प्रमुख डर भएको बताएका छन् । विश्व डर लाग्दो स्थलको रुपमा परिणत भएको पिउ रिसर्च सर्भेले देखाएको छ । साइबर हमला, इश्लामिक आतंकवाद, आर्थिक अस्थिरता, जलवायुको आतंक सबैनै विश्व सुरक्षाका लागि त्रास भएको बुझ्न थालिएको छ ।

सन् २०१७ को विश्व राजनीतिः हाइड्रोजन बमदेखि जेरुसेलमसम्म :: Pahilopost.com

एकराज पाठक  काठमाडौं :  आणविक आडम्बरको अहिलेसम्मको अन्तिम किस्ता उत्तर कोरियाले उसको आफ्नै भाषामा गत सेप्टेम्बरमा ‘रिलिज’ गर्यो।  हाइड्रोजन बम मिश्रित उसको अस्त्रको होडले भौतिक रुपमा एसिया (उत्तर र दक्षिण कोरिया, जापान) मात्र हल्लाएपनि यसको राजनीतिक विकीरणले भने समग्र भूगोललाई नै तरंगित बनायो। यसरी हेर्दा सन् २०१७ को विश्व राजनीतिको