एकराज पाठक
काठमाडौं : आणविक आडम्बरको अहिलेसम्मको अन्तिम किस्ता उत्तर कोरियाले उसको आफ्नै भाषामा गत सेप्टेम्बरमा ‘रिलिज’ गर्यो।
हाइड्रोजन बम मिश्रित उसको अस्त्रको होडले भौतिक रुपमा एसिया (उत्तर र दक्षिण कोरिया, जापान) मात्र हल्लाएपनि यसको राजनीतिक विकीरणले भने समग्र भूगोललाई नै तरंगित बनायो। यसरी हेर्दा सन् २०१७ को विश्व राजनीतिको