जापान, दक्षिण कोरिया र सेनेगललाई एकसाथ फापेको एसियाली मैदान

दोहा। विश्व फुटबलमा एसिया र अफ्रिकी राष्ट्रको प्रभाव देखिन्छ। विश्वकपमा एसियाली टोली सेमिफाइनल र अफ्रिकी टोली क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको इतिहास छैन। २० वर्षअघि एसियाली भूमीमा आयोजित संस्करणमा दक्षिण कोरियाले सेमिफाइनलसम्म पुगेर महादेशीय कीर्तिमान बनाएको थियो। त्यतिबेला पहिलोपटक सहभागी भएको अफ्रिकी टोली सेनेगल पनि क्वाटरफाइनलसम्म पुगेको थियो। सहआयोजक जापान पनि नकआउट चरण पुगेको थियो। २० […]

सम्बन्धित सामग्री

दक्षिण कोरिया र युएई यु–१८ रग्बी सेभेन्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (युएई) यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । दक्षिण कोरिया पुरुषतर्फ तथा युएई महिलामा च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१–१७ स्कोरले पराजित ग¥यो । त्यसअघि आइतबारै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएइले […]

विश्वकप फुटबल : पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा

फिफा विश्वकप फुटबल २०२२ मा दक्षिण कोरिया समूह एचको खेलमा पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन् । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको समूह चरणको निर्णायक खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २-१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस खेलसँगै पोर्चुगल समुह विजेता र दक्षिण कोरिया उपविजेता बन्दै अन्तिम १६ मा …

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा

समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई हराउँदै दक्षिण कोरिया विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  भर्खरै सकिएको निर्णायक खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको...

पहिलो हाफसम्म दक्षिण कोरिया र उरुग्वेको गोलरहित बराबरी

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा यतिबेला दक्षिण कोरिया र उरुग्वेबीच प्रतिस्पर्धा भइरहेको छ। दक्षिण कोरिया र उरुग्वेले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका छन्। दुबै टोलीले गोलका लागि केही राम्रा अवसर सिर्जना गरे पनि सफल हुन सकेनन्। समूह ‘एच’मा रहेका दुबै टोली जारी विश्वकपमा सुखद् सुरुवात गर्न चाहन्छन्।

दक्षिण कोरिया उरुग्वेविरुद्ध पछिल्लो जित कायम राख्न चाहन्छ

विश्वकप फुटबलमा एशियन पावर हाउस दक्षिण कोरिया अर्को दक्षिण अमेरिकी प्रतिद्वन्द्वी उरुग्वेसँग प्रतिस्पर्धा गर्दै छ। कतारस्थित एजुकेशन सिटी स्टेडियममा हुने खेल साँझ ६:४५ मा शुरु हुने खेलमा दक्षिण कोरिया २०१८ मा भएको मैत्रीपूर्ण खेलको नतिजा दोहोर्‍याउन चाहन्छ।पुरानो र बलियो विरासत बोकेको उरुग्वे पनि एशियाली प्रतिद्वन्द्वीविरुद्ध जित निकाल्दै विश्वकपमा विजयी शुरुवात गर्न चाहन्छ। त्यसो त उरुग्वेसँग स्टार र नयाँ खेलाडीको बाहुल्य रहँदा दक्षिण क

निर्वाचन पर्यवेक्षणका लागि दक्षिण कोरिया र मालदिभ्सको टोली काठमाडौंमा

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पर्यवेक्षणका लागि दक्षिण कोरिया र मालदिभ्सको टोली काठमाडौंमा आइपुगेको छ । पर्सी आइतबार देशभर हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षेणका लागि दक्षिण कोरिया र मालदिभ्सको टोली काठमाडौं आइपुगेको हो ।दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङको नेतृत्वमा तीन सदस्य टोली तथा मालदिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाड थौफिकको नेतृत्वमा दुई सदस्य टोली निर्वाचन पर्यवेक्षणका लागि आएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगकातर्फबाट सहसच

दक्षिण कोरिया विश्वकप फुटबलका लागि छनोट : अर्जेन्टिनाले कोलम्बियालाई हरायो

काठमाण्डाै – दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । गएराति भएको खेलमा सिरियालाई २–० गोलले हराउँदै दक्षिण कोरिया विश्वकप फुटबलका लागि छनोट भएको हो । दक्षिण कोरियाका किम जिन सु र क्वोन चाङ होनले एक/एक गोल गरे । दक्षिण कोरिया इरानपछि एसियाबाट विश्वकपमा छनोट हुने दोस्रो टिम बनेको छ ।  यस्तै फिफा विश्वकप कतार–२०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको छ । अर्जेन्टिनाले घरेलु मैदानमा कोलम्बियालाई १–० गोलले हराएको हो । ...

दक्षिण कोरिया विश्वकपमा छनोट

एजेन्सी, १९ माघ । दक्षिण कोरिया विश्वकप फुटबलमा छनोट भएको छ । गएराति सिरियालाई २-० ले पराजित गर्दै दक्षिण कोरिया कतारमा हुने विश्वकपमा छनोट भएको हो । एशियाबाट आयोजक कतार सिधै छनोट भइसकेको छ । इरान पनि छनोट भइसकेको छ । एशिया प्यासिफिकको समूह ए बाट इरान र दक्षिण कोरिया सिधै छनोट भएका छन् । […]

दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट

काठमाडौं –  दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट भएको छ। विश्वकप छनोट अन्तर्गत भएको खेलमा मंगलबार सिरियालाई २-० गोलले पराजित गर्दै दक्षिण कोरिया फिफा विश्वकपमा छनोट भएको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दक्षिण कोरियाको जितका लागि किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे। खेलको ५३ औं मिनेटमा किमले गोल […]

जापानसँग वार्ताका लागि तयार छौंः दक्षिण कोरिया

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताएका छन् । राष्ट्रपति मुनले दक्षिण कोरिया यी दुई देशबीचका कैयौँ ऐतिहासिक तथा व्यापारिक विषयमा वार्ता गर्न तयार रहेको बताउनुभएको समाचारमा उल्लेख गरिएको छ । ‘हाम्रो सरकार जापानसँग कुनै पनि बेला वार्ताको टेबलमा बस्न तयार रहेको छ, मलाई लाग्छ सबै किसिमका असमझदारीहरू यो वार्ताबाट हट्न सक्नेछ’ दक्षिण कोरियाका राष्ट्रपति मुनले भने ।  दक्षिण कोरियाको १०२ औँ स्वतन्त्रता दिवसका अवसरमा