विश्व भूराजनीतिमा ताइवानको चुनावले के अर्थ राख्छ ?

१३ जनवरीमा ताइवानमा चुनाव हुँदैछ । शनिबार तीन प्रतिस्पर्धीमध्ये जो राष्ट्रपति हुन्छन् उनलेनै बेइजिङ र वासिंटनबीचको आगामी सम्बन्धलाई आकार दिनेछन् । एशिया प्रशान्त क्षेत्रमा चीन र अमेरिकाबीचको झगडाको कारणनै ताइवान रहँदै आएको छ । यस चुनाव एशिया प्रशान्त क्षेत्रमा अमेरिकी गठबन्धनका सहयोगी रहेका जापान, दक्षिण कोरिया लगायतका राष्ट्रको निम्ति पनि अर्थ राख्छ । यस चुनावले सबैभन्दा […]

सम्बन्धित सामग्री

अर्थका सहसचिवको संयोजकत्वमा विश्व बैङ्कको सहायतासम्बन्धी वार्ता टोली

सरकारले विश्व बैङ्कको सहायतासम्बन्धी वार्ताका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्ने अख्तियार दिएको छ।...

विश्व अर्थ–राजनीतिमा जी२०

विज्ञान र प्रविधिले विश्व एक बनायो तर विश्व राजनीतिमा नयाँ–नयाँ जटिलता थपिएका छन् । अर्थ–राजनीतिमा वैश्विक असर पार्ने जी–२० सम्मेलन सेप्टेम्बर ९ देखि सुरु भएको छ । चन्द्रयान–३ को सफल अन्तरिक्ष यात्राले हौसिएको भारतको दिल्लीमै विश्वका धनी २० देशभन्दा बढीको उपस्थितिको यो वैश्विक बहसले संसारकै अर्थचक्रमा असर पार्नेछ र त सबैतिर यसबारे चर्चा चुलिएको छ […]

श्रीलंकालाई विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त

श्रीलंकाले विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त गरेको छ। श्रीलंकाका अर्थ राज्यमन्त्री शेहान सेमासिंघेले मंगलबार विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त भएको बताएका छन्। कोलम्बोमा पत्रकारहरूसँग कुरा गर्दै सेमासिंघेले विश्व बैंकले श्रीलंकाका लागि बजेट र कल्याणकारी सहयोगका रूपमा जुन महिनामा ७० करोड डलर स्वीकृत गरेको बताएका छन्। सो रकममध्ये […]

विश्व बैंकले नेपाललाई करिव ५३ अर्ब सहुलियतपूर्ण ऋण दिने

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच डिजिटल पूर्वाधार बिस्तारका लागि ४१ करोड ५० लाख अमेरिकी डलर (करिव ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइतबार अर्थ मन्त्रालयमा विश्व बैंक र अर्थ मन्त्रालयबीच डिजिटल विकास र क्षेत्रीय यातायात तथा व्यापार आवद्धता अभिवृद्धि सम्बन्धी पूर्वाधार विस्तारका लागि […]

विश्व बैंकले नेपाललाई झन्डै ५३ अर्ब रुपैयाँ ऋण दिने

काठमाण्डाै – नेपाल सरकार र विश्व बैंकबीच डिजिटल पूर्वाधार विस्तारका लागि ४१ करोड ५० लाख अमेरिकी डलर (५२ अर्ब ९६ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।   आइतवार अर्थ मन्त्रालयमा विश्व बैंक र अर्थ मन्त्रालयबीच डिजिटल विकास र क्षेत्रीय यातायात तथा व्यापार आबद्धता अभिवृद्धिसम्बन्धी पूर्वाधार विस्तारका लागि झन्डै ५२ अर्ब ९६ करोड रुपैयाँ बराबरको सहुलियत ऋण सम्झौता भएको हो । ऋण सम्झौतामा क्षेत्रीय यातायात तथा व्यापार आबद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (३४ अर्ब ९६ करोड रुपैयाँ)...

अर्थमन्त्री शर्मा र विश्व बैंकका प्रबन्ध निर्देशकबीच भेट

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच भेट भएको छ । अर्थ मन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रहिआएको...

अर्थमन्त्री शर्मा र विश्व बैङ्ककी प्रबन्ध निर्देशक मारीबिच शिष्टाचार भेट

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैङ्ककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैङ्कसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । भेटमा उनले भने, ‘नेपालको विकास प्रयासमा विश्व बैङ्क लामो समयदेखि […]

विश्व बैँकसँग नेपालले लियो १८ अर्ब ऋण

काठमाडौँ- विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर (१८ अर्ब ३६ करोड रुपैयाँ) बराबरको ऋण सहायता उपलब्ध गराएको छ। नेपाल सरकार र विश्व बैंकबीच बुधबार अर्थ मन्त्रालयमा भएको ऋण सम्झौतामा वित्तीय क्षेत्रको स्थायित्व वृद्धि गर्न, वित्तीय समाधानको विविधिकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउन ऋण सहायता दिइएको उल्लेख छ। यसलाई ‘वृद्धिका लागि वित्त नीति […]

विश्व बैंकले ७ अर्ब १२ करोड सहुलियतपूर्ण ऋण दिने

विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रमका लागि ६ करोड अमेरिकी डलर अर्थात् करीब ७ अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ ।  अर्थ मन्त्रालयमा बिहीवार आयोजित समारोहमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि देशीय निर्देशक फारिस हदाद–जार्भोसले सम्झौता पत्रमा हस्ताक्षर गरे । सहायता नेपालको उच्च शिक्षामा सुधार गर्न, सिकाइमा सूचना प्रविधिको प्रयोग बढाउन र पिछडिएका तथा जोखिममा रहेका विद्या...

वन परियोजनाका लागि विश्व बैंकको करिब ३ अर्ब सहयोग

नेपाल सरकार र विश्व बैंकबीच समृद्धिका लागि वन आयोजनाका लागि २ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सम्झौतापत्रमा हस्ताक्षर […]