मोरङ–५ को प्रदेशसभा २ मा कांग्रेसका अमृत अर्याल विजयी

मोरङ – मोरङ–५ (२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल विजयी भएका छन्। मतगणनास्थलबाट प्राप्त जानकारीअनुसार विजयी अर्यालले १६ हजार एक सय दुई मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका जयराम यादवले १० हजार आठ सय २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए। उनका अनुसार तेस्रो स्थानमा राष्ट्रिय […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री बन्न प्रदेश झरेका अर्याललाई २ भोटमात्रै

१५ पुस, विराटनगर । २०७० सालको निर्वाचित संविधानसभा सदस्य अमृत अर्याल मंसिर ४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । भागबण्डा मिलाउनु पर्ने भएपछि सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री बनाउने आश्वानसहित उनलाई प्रदेशमा पठाएका थिए । मुख्यमन्त्रीका अर्का प्रमुख दाबेदार राजिव कोइराला पराजित भएपछि मोरङ ५ (२) बाट प्रदेशसभा सदस्यमा विजयी […]

मुख्यमन्त्रीका दावेदार कांग्रेसका अर्याल निर्वाचित

विराटनगर । कांग्रेसका मोरङ ५(२) का उमेदवार अमृत अर्याल प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । कांग्रेसका केन्द्रीय सदस्य प्रदेश १ का मुख्यमन्त्रीका दावेदार समेत रहेका अर्यालले प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार जयराज यादवलाई पराजित गर्नुभयो । अर्यालले १६ हजार १०२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८२४ मत ल्याए […]

मोरङ ५(२) मा कांग्रेसका अमृत अर्याल विजयी

मोरङ ५(२) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनले प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई ५ हजार २७८ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

मोरङबाट प्रदेशसभामा कांग्रेसका अर्याल विजयी

७ मंसिर, विराटनगर । मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका अमृत अर्याल निर्वाचित भएका छन् । उनले प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार जयराज यादवलाई पराजित गरे । अर्यालले १६ हजार १०२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८२४ मत ल्याए । २०७४ सालको निर्वाचनमा यादव […]

माेरङ- ५ ‘ख’ मा कांग्रेसका अमृत अर्याल विजयी

माेरङ- मोरङ क्षेत्र नम्बर ५ प्रदेशसभा ‘ख’ मा गठबन्धनका उम्मेदवार अमृत अर्याल निर्वाचित भएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्यालले १६ हजार १०२ मतसहित जित निकालेका हुन्। निर्वाचन अधिकृत गणेश नायकका अनुसार अर्यालका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार जयराम यादवले १० हजार ८२४ मत हासिल गरे। यादव प्रदेश सरकारको स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन्। पराजित यादवले १० […]

मोरङ ५ (ख) बाट प्रदेशसभा उम्मेदवार अमृत अर्याल अस्पताल भर्ना

विराटनगर : मोरङ क्षेत्र नम्बर ५ (ख) बाट प्रदेशसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल अस्वस्थ भएका छन्। सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विराटनगर १५ बाट जहदा गाउँपालिकामा घरदैलो कार्यक्रममा जान लाग्दा अचानक उनको नाकबाट रक्तस्राव भएको थियो। अर्याल लामो समयदेखि उच्च रक्तचापका बिरामी हुन्। अर्यालको सचिवालयका अनुसार रक्तस्राव…

मोरङ-५: पहिलेका प्रतिस्पर्धी अहिलेका सारथी

सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार शिवकुमार मण्डल र प्रदेशसभा (ख)का उमेदवार अमृत अर्याल मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एक अर्काका सारथी बनेका हुन्।...

प्रदेशसभा निर्वाचनका लागि माेरङबाट अर्याल र पराजुलीले पाए टिकट

मोरङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र भीम पराजुली प्रदेशसभा सदस्यमा उम्मेदवार हुने भएका छन् । काठमाडौँमा आइतबार बिहान सकिएको कांग्रेसको आन्तरिक छलफलबाट केन्द्रीय सदस्यद्धय अर्याल, पराजुली, युवा नेता गुरुराज घिमिरे, प्रदेश १ का मन्त्रीद्धय केदार कार्की, शेखरचन्द्र थापा, लगायतले टिकट हात पार्न सफल भएका हुन् । मोरंग क्षेत्र ३ को ‘क’ मा […]

प्रदेश सभाको उम्मेदवार बन्न कसरी राजी भए अमृत अर्याल ?

२३ असोज, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले मोरङ क्षेत्र नम्बर ५ को ‘ख’ बाट प्रदेशसभा सदस्यको टिकट पाएका छन् । शनिबार राति उनले प्रदेशसभा सदस्यको टिकट पाएका हुन् । आर्याल प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । अर्यालको नाम मोरङ क्षेत्र नम्बर ४ र ५ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो । तर […]

प्रदेश १ बाट अर्याल र कोइराला केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश १ तर्फको खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला निर्वाचित भएका छन् । अमृत दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् भने कोइराला प्रदेश १ को कांग्रेस प्रदेशसभा दलका नेता हुन् । अर्याल सभापति शेरबहादुर देउवा निकट हुने भने कोइराला डा।शेखर कोइरालानिकट हुन् ।