प्रदेशसभा निर्वाचनका लागि माेरङबाट अर्याल र पराजुलीले पाए टिकट

मोरङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र भीम पराजुली प्रदेशसभा सदस्यमा उम्मेदवार हुने भएका छन् । काठमाडौँमा आइतबार बिहान सकिएको कांग्रेसको आन्तरिक छलफलबाट केन्द्रीय सदस्यद्धय अर्याल, पराजुली, युवा नेता गुरुराज घिमिरे, प्रदेश १ का मन्त्रीद्धय केदार कार्की, शेखरचन्द्र थापा, लगायतले टिकट हात पार्न सफल भएका हुन् । मोरंग क्षेत्र ३ को ‘क’ मा […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचनका लागि आयोगद्वारा बाह्र दललाई निर्वाचन चिह्न प्रदान

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले १२ वटा राजनीतिक दललाई दर्ता गरी तिनलाई निर्वाचन चिह्न प्रदान गरेको छ । नेपालको संविधानको धारा, २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम ती दल दर्ता भएका हुन् । दर्ता भएका दलहरुका लागि २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतका आधारमा …

निर्वाचन आयोगले तोक्यो निर्वाचनका लागि खर्चको सीमा

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ । आयोगले  निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानूनबमोजिम निर्वाचनका लागि खर्चको हद तोकेको हो । खर्चको सीमा तोकिनुपूर्व आयोगले दलहरूसँग गरेको परामर्शमा सबै निर्वाचन क्षेत्रमा एकै प्रकारको खर्चको हद नतोक्न सुझाव आएअनुसार आयोगले फरक फरक हुने गरी निर्णय गरेको छ ।खर्चको हद निर्धारण गर्द

आगामी निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग

काठमाडाैँ- निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ। गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने बित्तिक्कै लागू हुनेछ । त्यसअघि आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दैछ। संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल तय भएको […]

स्थानीय निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गएरातिदेखि निर्वाचन आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले आचार संहिता तयार पारी राजनीतिक दलहरुलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइसकेको छ । आचारसंहिता लागू भएपछि सरकारले कुनै पनि नयाँ नियुक्ति, सरुवा, बढुवा वा नयाँ खर्च सम्बन्धि कार्यक्रम गर्न पाउँने छैन् । यसैगरी, कुनै पनि […]

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय सभा सदस्यका लागि हुन थालेको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय दाङको घोराहीमा स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन जिल्ला न्याधीस तथा निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका हुन् ।कार्यालय स्थापनासँगै विधिवत रुपमा राष्ट्रिय सभाको निर्वाचनको कार्य सुरु भएको […]

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

काठमाडौं : आगामी माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ।प्रदेश नं। १ को लागि न्यायाधीश भरत लम्साल प्रदेश नं। २ को लागि ब्रजेश प्याकुरेल, बागमती प्रदेशकोलागि डिल्लीरत्न श्रेष्ठ, गण्डकी प्रदेशको लागि श्रीकृष्ण भटृराई, , लुम्बिनी प्रदेशको लागि रीतेन्द्र थापा, कर्णाली प्रदेशकोलागि राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशको लागि जयानन्द पनेरुलाई निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ।आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोगजनका लाग

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ– राष्ट्रियसभा सदस्यको यही पुस १२ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । आयोगले निर्वाचन हुने जिल्लाका जिल्ला न्यायाधीशलाई पुस १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको आयोगले जनाएको छ । प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का लागि धनुषा जिल्ला […]

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्ति

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी पुस १२ गते हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लामा यही पुस १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ ।  नियुक्त भएका निर्वाचन अधिकृतमा प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ रहेका छन् ।गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्री

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ । बिहीवार एक सूचना प्रकाशित गर्दै आयोगले निर्वाचनका लागि बिहीवारदेखि पुस १० गतेसम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न आह्वान गरिएको छ । निर्वाचन कार्यक्रमअनुसार पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा ...

ओली समूहले निर्वाचन आयोगलाई भन्यो-निर्वाचनका कार्यक्रम नरोक्नूस्

प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाले निर्वाचनका कार्यक्रमलाई नरोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ।