१५ पुस, विराटनगर । २०७० सालको निर्वाचित संविधानसभा सदस्य अमृत अर्याल मंसिर ४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । भागबण्डा मिलाउनु पर्ने भएपछि सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री बनाउने आश्वानसहित उनलाई प्रदेशमा पठाएका थिए । मुख्यमन्त्रीका अर्का प्रमुख दाबेदार राजिव कोइराला पराजित भएपछि मोरङ ५ (२) बाट प्रदेशसभा सदस्यमा विजयी […]