मोरङ ५(२) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनले प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई ५ हजार २७८ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
मोरङ – मोरङ–५ (२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल विजयी भएका छन्। मतगणनास्थलबाट प्राप्त जानकारीअनुसार विजयी अर्यालले १६ हजार एक सय दुई मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका जयराम यादवले १० हजार आठ सय २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए। उनका अनुसार तेस्रो स्थानमा राष्ट्रिय […]
मोरङ – मोरङ-५ (२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल विजयी भएका छन् । मतगणनास्थलबाट प्राप्त जानकारीअनुसार विजयी अर्यालले १६ हजार एक सय दुई मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका जयराम यादवले १० हजार आठ सय २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए । उनका […]
८ मंसिर, मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (ख)बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार अमृत कुमार अर्याल निर्वाचित भएका छन् । अर्यालले जनता समाजवादी पार्टी (जसपा)का जयराम यादवलाई ५ हजार २७७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । अर्यालले १६ हजार १०२ मत पाउँदा जसपाका यादवले १० हजार ८२५ मत ल्याए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका […]
विराटनगर । कांग्रेसका मोरङ ५(२) का उमेदवार अमृत अर्याल प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । कांग्रेसका केन्द्रीय सदस्य प्रदेश १ का मुख्यमन्त्रीका दावेदार समेत रहेका अर्यालले प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार जयराज यादवलाई पराजित गर्नुभयो । अर्यालले १६ हजार १०२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८२४ मत ल्याए […]
मोरङ ५ (ख) बाट कांग्रेस केन्द्रिय सदस्य अमृत अर्याल निर्वाचित भएका छन् । जनता समाजबादीका केन्द्रिय सदस्य तथा प्रदेश १ का स्वाथ्य मन्त्री जयराम यादवलाई ५ हजार २ सय ७८...
माेरङ- मोरङ क्षेत्र नम्बर ५ प्रदेशसभा ‘ख’ मा गठबन्धनका उम्मेदवार अमृत अर्याल निर्वाचित भएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्यालले १६ हजार १०२ मतसहित जित निकालेका हुन्। निर्वाचन अधिकृत गणेश नायकका अनुसार अर्यालका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार जयराम यादवले १० हजार ८२४ मत हासिल गरे। यादव प्रदेश सरकारको स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन्। पराजित यादवले १० […]
विराटनगर : मोरङको क्षेत्र नम्बर ५ (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल विजयी भएका छन्। प्रदेश १ का स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टीका उम्मेदवार जयराम यादवलाई फराकिलो मतले पराजित गर्दै नेता अर्याल विजयी भएका हुन्।
निर्वाचन कार्यालयबाट प्राप्त परिणामअनुसार विजयी अर्यालले १६ हजार १०२ मत प्राप्त गरेका…
मोरङ- मोरङ क्षेत्र नम्बर ५ को प्रदेश सभा २ तर्फ गठबन्धनका उम्मेदवार अमृत अर्याल ले २ हजार ९ सयभन्दा बढी मतले अग्रता बनाएका छन् । अर्यालले हालसम्म गणना मतमा ८ हजार ४ सय ८९ मत हासिल गरेका छन् । अर्याल कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् । उनलाई नेकपा एमालेसँग तालमेल गरेको जसपाका उम्मेदवार जयराम यादवले […]
विराटनगर : मोरङ क्षेत्र नम्बर ५ (ख) बाट प्रदेशसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल अस्वस्थ भएका छन्।
सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विराटनगर १५ बाट जहदा गाउँपालिकामा घरदैलो कार्यक्रममा जान लाग्दा अचानक उनको नाकबाट रक्तस्राव भएको थियो।
अर्याल लामो समयदेखि उच्च रक्तचापका बिरामी हुन्।
अर्यालको सचिवालयका अनुसार रक्तस्राव…
माेरङ- आउँदो निर्वाचनमा प्रदेशसभाततर्फ मोरङ क्षेत्र नम्बर ५ (ख) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अमृत अर्याल र जनता समाजवादी पार्टीका जयराम यादवबीच रोमान्चक प्रतिस्पर्धा हुने भएको छ। दुईपटक मोरङ जिल्ला सभापति र केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरेका अर्यालले आफूलाई सो क्षेत्रको बलियो दावेदारीको रूपमा प्रस्तुत गर्दै आएका छन्। तीनपटक केन्द्रीय निर्वाचनमा होमिसकेका ६३ वर्षीय अर्याल […]