माेरङ- ५ ‘ख’ मा कांग्रेसका अमृत अर्याल विजयी

माेरङ- मोरङ क्षेत्र नम्बर ५ प्रदेशसभा ‘ख’ मा गठबन्धनका उम्मेदवार अमृत अर्याल निर्वाचित भएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्यालले १६ हजार १०२ मतसहित जित निकालेका हुन्। निर्वाचन अधिकृत गणेश नायकका अनुसार अर्यालका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार जयराम यादवले १० हजार ८२४ मत हासिल गरे। यादव प्रदेश सरकारको स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन्। पराजित यादवले १० […]

सम्बन्धित सामग्री

मोरङ–५ को प्रदेशसभा २ मा कांग्रेसका अमृत अर्याल विजयी

मोरङ – मोरङ–५ (२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल विजयी भएका छन्। मतगणनास्थलबाट प्राप्त जानकारीअनुसार विजयी अर्यालले १६ हजार एक सय दुई मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका जयराम यादवले १० हजार आठ सय २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए। उनका अनुसार तेस्रो स्थानमा राष्ट्रिय […]

मोरङबाट प्रदेशसभामा कांग्रेसका अमृत अर्याल निर्वाचित

८ मंसिर, मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (ख)बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्‍मेदवार अमृत कुमार अर्याल निर्वाचित भएका छन् । अर्यालले जनता समाजवादी पार्टी (जसपा)का जयराम यादवलाई ५ हजार २७७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । अर्यालले १६ हजार १०२ मत पाउँदा जसपाका यादवले १० हजार ८२५ मत ल्याए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका […]

कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल मोरङबाट प्रदेश सभामा निर्वाचित

मोरङ ५ (ख) बाट कांग्रेस केन्द्रिय सदस्य अमृत अर्याल निर्वाचित भएका छन् ।  जनता समाजबादीका केन्द्रिय सदस्य तथा प्रदेश १ का स्वाथ्य मन्त्री जयराम यादवलाई ५ हजार २ सय ७८...

मोरङ ५ (ख) बाट कांग्रेसका अमृत अर्याल विजयी

विराटनगर : मोरङको क्षेत्र नम्बर ५ (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल विजयी भएका छन्। प्रदेश १ का स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टीका उम्मेदवार जयराम यादवलाई फराकिलो मतले पराजित गर्दै नेता अर्याल विजयी भएका हुन्। निर्वाचन कार्यालयबाट प्राप्त परिणामअनुसार विजयी अर्यालले १६ हजार १०२ मत प्राप्त गरेका…

मोरङ ५ (ख) बाट प्रदेशसभा उम्मेदवार अमृत अर्याल अस्पताल भर्ना

विराटनगर : मोरङ क्षेत्र नम्बर ५ (ख) बाट प्रदेशसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल अस्वस्थ भएका छन्। सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विराटनगर १५ बाट जहदा गाउँपालिकामा घरदैलो कार्यक्रममा जान लाग्दा अचानक उनको नाकबाट रक्तस्राव भएको थियो। अर्याल लामो समयदेखि उच्च रक्तचापका बिरामी हुन्। अर्यालको सचिवालयका अनुसार रक्तस्राव…

मोरङ-५: पहिलेका प्रतिस्पर्धी अहिलेका सारथी

सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार शिवकुमार मण्डल र प्रदेशसभा (ख)का उमेदवार अमृत अर्याल मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एक अर्काका सारथी बनेका हुन्।...

प्रदेश सभाको उम्मेदवार बन्न कसरी राजी भए अमृत अर्याल ?

२३ असोज, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले मोरङ क्षेत्र नम्बर ५ को ‘ख’ बाट प्रदेशसभा सदस्यको टिकट पाएका छन् । शनिबार राति उनले प्रदेशसभा सदस्यको टिकट पाएका हुन् । आर्याल प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । अर्यालको नाम मोरङ क्षेत्र नम्बर ४ र ५ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो । तर […]

मोरङ-४ मा काँग्रेसबाट ५ जना उम्मेदवार सिफारिस

कांग्रेले सिफारिस गरेकाहरूमा महेश आचार्य, दिलीप गच्छदार,अमृत अर्याल, भीम पराजुली र गुरु घिमिरे रहेका छन्।...

कांग्रेस केन्द्रीय सदस्य प्रदेश १ (खुला) मा अर्याल र कोइराला निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य प्रदेश १ (खुला) मा अमृत अर्याल र राजिव कोइराला निर्वाचित भएका छन् । आर्याल २३ सय ८९ र केसी २१ सय ५२ मत ल्याएर निर्वाचित भए ।  दुई...

प्रदेश १ खुलातर्फ राजीव कोइराला र अमृत अर्याल केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश १ खुलातर्फ राजीव कोइराला र अमृत अर्याल केन्द्रीय सदस्यमा विजयी भएका छन्। पार्टी कार्यालय सानेपामा सोमबार भएको मतगणनामा कोइराला र अर्याल निर्वाचित भएका हुन्। कोइराला शेखर कोइराला पक्षका हुन् भने अर्याल देउवा सुमूहका हुन्। सातै प्रदेशबाट एक महिलासहित तीन–तीन केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ।