मोरङबाट प्रदेशसभामा कांग्रेसका अर्याल विजयी

७ मंसिर, विराटनगर । मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका अमृत अर्याल निर्वाचित भएका छन् । उनले प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार जयराज यादवलाई पराजित गरे । अर्यालले १६ हजार १०२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८२४ मत ल्याए । २०७४ सालको निर्वाचनमा यादव […]

सम्बन्धित सामग्री

गुल्मी–१ : प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा.चन्द्र भण्डारीसँगै प्रदेशसभा ९१० मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेको थियो । जसमा कांग्रेसका भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गरेका छन् । उनीसँग प्रतिस्पर्धीमा रहेका प्रदीप ज्ञवालीले ३२ हजार एक सय ५२

गुल्मी–१ : प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मी, मंसिर १० । गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँगै प्रदेशसभा (१) मा नेकपा (एमाले)का चिन्तामणि पाण्डे र प्रदेशसभा (२) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । यस क्षेत्रमा कूल ६९ हजार छ […]

कांग्रेसका धनेन्द्र कार्की गुल्मीबाट प्रदेशसभामा निर्वाचित

९ मंसिर, गुल्मी । गुल्मी जिल्ला क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट नेपाली कांग्रेसका धनेन्द्र कार्की निर्वाचित भएका छन् । सत्ता गठबन्धनतर्फका उम्मेदवार कार्कीले १८ हजार ५९६ मत ल्याउँदै लुम्बिनी प्रदेशसभामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फर्सु पाण्डेले १७ हजार ९९१ मत ल्याए । कार्की र पाण्डेबीच ६०५ मतान्तर छ […]

मोरङबाट प्रदेशसभामा कांग्रेसका कार्की विजयी

९ मंसिर, विराटनगर । मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ६ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका केदार कार्की विजयी भएका छन् । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्कीले नेकपा एमालेका  पर्शुराम बस्नेतलाई पराजित गरेका हुन् । उनले १० हजार ४५० मत ल्याउँदा बस्नेतले ९ हजार २७३ मत प्राप्त गरे । कार्की […]

रौतहटबाट प्रदेशसभामा कांग्रेसका साह विजयी

८ मंसिर, रौतहट । रौतहट क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसका नागेन्द्र साह विजयी भएका छन् । उनले नेकपा एमालेका राजकिशोर यादवलाई पराजित गरेका हुन् । साहले १० हजार ५०२ मत पाउँदा एमालेका यादवले ८ हजार ८६३ मत पाए । यस क्षेत्रको प्रदेशसभा (२) तर्फ कांग्रेसकै कृष्णप्रसाद यादव विजयी भएका छन् । […]

रौतहटबाट प्रदेशसभामा कांग्रेसका कृष्णप्रसाद यादव विजयी

८ मंसिर, जनकपुर । रौतहटको क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई १ हजार ८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका यादव विजयी भएका हुन् । यादव मधेश प्रदेशमा मुख्यमन्त्रीका दाबेदार हुन् । कांग्रेस मधेश प्रदेश सभापति समेत रहका यादवले १२ हजार ४ […]

भोजपुरबाट प्रदेशसभामा कांग्रेसका राई विजयी

८ मंसिर, भोजपुर । भोजपुरमा प्रदेशसभा (२) तर्फ नेपाली कांग्रेसका विनोद राई विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका वान्तावाले नेकपा एमालेका खड्गबहादुर कार्कीलाई ७५१ मतान्तरले पराजित गरेका हुन् । राईले १३ हजार ५ सय ७९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कार्कीले १२ हजार ८ सय २८ मत ल्याए । प्रदेशसभा २ मा २९ […]

लम्जुङका दुबै प्रदेशसभामा कांग्रेसका गुरुङ र पौडेल विजयी

लम्जुङका दुबै प्रदेशसभामा नेपाली कांग्रेस विजयी भएको छ । प्रदेश (१) मा कांग्रेसका  जिल्ला सभापति टकराज गुरुङ निर्वाचित भएका छन् । गुरुङले १ हजार १६१ मतान्तरले नेकपा एमालेका जमिन्द्रमान घलेलाई हराएका हुन् । गुरुङले १८ हजार ५०४ र एमालेका घलेले १७ हजार ३४३ मत मात्र पाए ।यस्तै प्रदेश सभा ‘२’ मा कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् । कांग्रेस लम्जुङका पूर्व जिल्ला सभापति पौडेल एमालेका कृष्णप्रसाद अधिकारीलाई ७ सय ५४ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । पौडेलले १९ हजार

धादिङबाट प्रदेशसभामा कांग्रेसका मदुकुमार श्रेष्ठ विजयी

७ मंसिर, काठमाडौं । धादिङ क्षेत्र नम्बर १ (१) मा सत्ता गठबन्धनका मदुकुमार श्रेष्ठ विजयी भएका छन् । नेपाली कांग्रेसका युवा नेता श्रेष्ठले नेकपा एमालेका रमेश आचार्यलाई १ हजार २९४ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठले १७ हजार ८३२ मत प्राप्त गर्दा आचार्यले १६ हजार ५३८ मत ल्याए । यो क्षेत्रमा धुनिबेसी नगरपालिका, गल्छी र […]

मुस्ताङ (१)बाट प्रदेशसभामा कांग्रेसका गुरुङ विजयी

काठमाडौं, ५ मंसिर । मुस्ताङको प्रदेशसभा (१) मा नेपाली कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् । गुरुङले नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै १ हजार ४८ मत ल्याएर विजयी भएका हुन् । निवर्तमान प्रदेश सभा सदस्य विष्टले ७९३ मत प्राप्त गरेका थिए ।