जी-ट्वान्टी सम्मेलन : ठूला व्यवसायीहरुको नाफाबाट १५ प्रतिशत कर कट्टी गरिने

विश्वका प्रमुख २० अर्थतन्त्र बोकेका ठूला धनाढ्य व्यवसायीहरुको नाफाबाट अब कम्तिमा १५ प्रतिशत कर असुल गरिने भएको छ ।  रोममा चलिरहेको जी–ट्वान्टी सम्मेलनले प्रमुख अर्थतन्त्र बोकेका १९ मुलुकहरुका ठूला व्यवसायहरूको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेको हो ।व्यवसायीहरुले बहुराष्ट्रिय कम्पनीको नाममा कम कर प्रावधानको फाइदा उठाउँदै घुमाउरो तरिकाले नाफा कुम्ल्याई रहेको भन्दै सम्मेलनले त्यस्तो प्रावधान अनुमोदन गरिएको हो । रोममा चलिरहेको जी–ट्वान्टी सम्मेल

सम्बन्धित सामग्री

डिभिजन वन कार्यालयका कर्मचारी आन्दोलित

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले कार्यालयको मुख्य गेटमा ताला लगाएर आन्दोलित भएको हुन् । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत कर्मचारीहरुको ०७७ श्रावण महिना देखिको संचय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी रकम दाखिला नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । डिभिजन वन […]

सरकारले तोक्यो नयाँ करको दर, कुन शीर्षकमा कति ? [सूचीसहित]

आन्तरिक राजश्व विभागले चालु आर्थिक वर्ष २०७८/७९का लागि नियमित पारिश्रमिकदेखि पटके भुक्तानीसम्मका विभिन्न दरहरू तोकेको छ । यो वर्षका लागि तीनवटा शीर्षक अग्रिम करकट्टीका लागि थपिएका छन्। चालु वर्षको ऐन आएपछि विभागले करको दर सार्वजनिक गरेको हो। वस्तु तथा सेवा खरिद वा उपभोग गरे बापत भुक्तानी दिँदा तोकिएको कर कट्टी राजस्व खातामा गरेर मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ। सरकारले आयकर ऐनमा गरेको परिवर्तनअनुसार विभागले नेपालमा बसेर सफ्टवेयर तथा सूचना प्रविधि सेवा निर्यात गरेर आम्दानी गर्नेहरूले नेपालमा १ प्रतिशत कर तिर्...

‘राजनीतिसँगै राजकाज’को ६ लाख रुपैयाँ लेखकस्व विवेकशील साझालाई

काठमाडौँ– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पुस्तक राजनीतिसँगै राजकाजबाट हालसम्म प्राप्त लेखकस्व कर कट्टी गरी ६ लाख ५ हजार ६ सय २५ रुपैयाँ विवेकशील साझा पार्टीलाई प्रदान गरेका छन्। गत चैत अन्त्यमा प्रकाशित पुस्तकबाट प्राप्त सबै लेखकस्व उनले विवेकशील साझालाई दिने बताएका थिए। लामो समयदेखि परोपकारी गतिविधिमा संलग्न मिश्रले यसअघि प्रकाशित आफ्ना तीन […]

प्यान लिनेको सङ्ख्या ४० लाख नाघ्यो

काठमाण्डाै - नेपालमा स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या ४० लाख नाघेको छ । आन्तरिक राजश्व विभागका अनुसार वैशाख महिनासम्म प्यान लिनेको सङ्ख्या ४० लाख ४३ हजार सात सय पुगेको छ । यी मध्ये १५ लाख ९३ हजार व्यावसायिक प्यान, २४ लाख ४१ हजार व्यक्तिगत र नौ हजार एक सय प्यान कर कट्टी गर्ने निकायले लिएको प्यान रहेको छ ।चालु आर्थिक वर्षको साउनदेखि वैशाख अर्थात १० महिनामा सात लाख ६ हजार नयाँ प्यान जारी भएका छन् । गएको वर्षको असारसम्म ३३ लाख ३७ हजार प्यान जारी भएकोमा अहिले ४० लाख नाघेको छ । यस्तै मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता हुनेको सङ्...

जति धेरै आम्दानी उत्ति धेरै कर !

२१ जेठ, काठमाडौं । तपाईंले काम गरिरहेको उद्योग-प्रतिष्ठान सामाजिक सुरक्षा कोषमा आवद्ध छैन भने तपाईंको पारिश्रमिकबाट सरकारले मासिक १ प्रतिशत रकम सामाजिक सुरक्षा कोषका लागि काट्ने गर्छ । यस्तो कर रकम भुक्तानीकै बेला तपाईंको आम्दानीबाट कट्टी गरिन्छ । १ प्रतिशत कर कट्टी गरिने आम्दानीको सीमा भने वार्षिक ४ लाख रुपैयाँ (मासिक ३३ हजार ३३३ रुपैयाँ) […]

लगानी भित्र्याउँदा कर कट्टी छुट

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले आगामी बजेटमा निजी क्षेत्रले समेत विद्युत् व्यापार गर्न सक्ने गरी व्यवस्था गर्न सुझाव दिएको छ । इपानले अर्थमन्त्री, ऊर्जा मन्त्री, ऊर्जा सचिवलगायतलाई बुझाएको बजेट सुझावमा उत्पादित ऊर्जा खपत गर्नका लागि निजी क्षेत्रलाई पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा व्यापारका लागि अनुमति दिने व्यवस्था गर्न सुझाव दिइएको छ । हालसम्म विद्युत् […]

श्रमिकबाट उठाइएको ६५ अर्ब प्रयोजनविहीन

काठमाडौं । सरकारले विभिन्न शीर्षकमा श्रमिकको नाममा करिब ६५ अर्ब संकलन गरे पनि सदुपयोग पक्ष भने कमजोर देखिएको छ । वर्षौंदेखि सरकारले सामाजिक सुरक्षा कर, कल्याणकारी कोष, सामाजिक सुरक्षा योजनाका नाममा छुट्टाछुट्टै हिसाबले श्रमिकबाट उठाए पनि त्यसको उपयोग हुन सकेको छैन । २०६६/६७ देखि तत्कालीन सरकारले १ प्रतिशतका दरले श्रमिकको परिश्रमिकबाट कर कट्टी गर्न थालेको... The post श्रमिकबाट उठाइएको ६५ अर्ब प्रयोजनविहीन appeared first on Purbeli News.