डिभिजन वन कार्यालयका कर्मचारी आन्दोलित

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले कार्यालयको मुख्य गेटमा ताला लगाएर आन्दोलित भएको हुन् । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत कर्मचारीहरुको ०७७ श्रावण महिना देखिको संचय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी रकम दाखिला नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । डिभिजन वन […]

सम्बन्धित सामग्री

६० लाख हिनामिना भएको भन्दै कर्मचारीले लगाए डिभिजन वन कार्यालयमा ताला

रौतहट : डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारी मुख्य गेटमा ताला लगाएर आन्दोलनमा उत्रिएका छन्। सेवा सुविधा बापत पाउनुपर्ने  करिब ६० लाख रुपैयाँ सम्बन्धित खातामा जम्मा नभएको भन्दै कर्मचारी आन्दोलित भएका हुन्।१८ महिना देखिको सञ्चय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी रकम दाखिला नगरेको भन्दै आन्दोलनमा उत्रिएको कर्मचारीले बताए ।जुनियर वन प्राविधिक संघ रौतहटका अध्यक्ष विजयलाल दत्तले कर्मचारीको पाउनुपर्ने सुविधाको रकमका विषयमा पटक—पटक आवाज उठाउँदा समेत सुनवाइ न

डिभिजन वन कार्यालय रौतहटका कर्मचारी आन्दोलित

रौतहट । डिभिजन वन कार्यालय रौतहटका कर्मचारीहरु आफनो नियमित काम छोडेर आन्दोलित भएका छन् । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत वन अधिकृत, रेञ्जर, फरेष्टर, वनरक्षक, जम्दारलगायतले पाउनुपर्ने सेवा सुविधा बापत कट्टी गरिएको झन्डै ६० लाख रुपियाँ सम्बन्धीत खातामा जम्मा नभएको भन्दै कर्मचारी आन्दोलित भएका हुन् । १८ महिना देखिको संचय कोष, नागरिक लगानी कोष, बिमा […] The post डिभिजन वन कार्यालय रौतहटका कर्मचारी आन्दोलित appeared first on राजधानी राष्ट्रिय दैनिक.

रौतहट डिभिजन वन कार्यालय प्रमुखबाटै ६० लाख अपचलन, कर्मचारीहरू आन्दोलित

डिभिजन वन कार्यालय प्रमुखले ६० लाख रुपियाँ अपचलन गरेको भन्दै कर्मचारी आन्दोलित भएका छन् ।