नेपाल प्रहरीमा नायब महानिरीक्षकका ९ पद थप्ने प्रस्ताव

प्रदेश प्रमुख र प्रदेश केन्द्रको बहस भइरहेका बेला सुरक्षा निकायहरू भने पद थप्ने दौडधुपमा छन्। नेपाल प्रहरीले नायब महानिरीक्षकका ९ पद थप्ने प्रस्ताव अघि सारेको छ भने राष्ट्रिय अनुसन्धान विभागले दुई डीआईजी र एक एआईजी थप्न दबाब दिएको छ। यो खबर सुरेशराज न्यौपानेले आजको कान्तिपुरमा लेखेका छन्। त्यसका लागि ती निकायका उच्च अधिकृतहरू गृह मन्त्रालय,…

सम्बन्धित सामग्री

नेपाल विश्वविद्यालयलाई नाफारहित बनाउने एमालेको प्रस्ताव

२२ फागुन, काठमाडौं । नेकपा एमालेले प्रस्तावित नेपाल विश्वविद्यालयलाई मुनाफारहित बनाउने प्रस्ताव गरेको छ । सरकारले गैरसरकारी क्षेत्रमा सार्वजनिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्नका लागि नेपाल विश्वविद्यालय विधेयक ल्याएको छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा दफावार छलफलमा रहेको विधेयकमाथि संशोधन प्रस्ताव गर्दै एमालेले नेपाल विश्वविद्यालयलाई मुनाफारहित बनाउने भनेको छ । एमालेका सांसदहरु महेश […]

नेपाल बैंकले गर्‍यो १२ प्रतिशत लाभांशको प्रस्ताव

नेपाल बैंकले आर्थिक वर्ष २०७७-७८ को नाफाबाट शेयरधनीलाई १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

नेपाल लाइफको १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

नेपाल लाइफ इन्स्योरेन्सको १४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । कम्पनीको वीरगञ्जमा सम्पन्न २१औँ वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।

नेपाल–भारत रुटमा दैनिक ८ उडानको प्रस्ताव

३० कात्तिक, काठमाडौं । नेपाल र भारतबीच दैनिक ८ उडान हुने गरी भारत सरकारले नेपालसँग प्रस्ताव गरेको छ । भारतीय दूतावासमार्फत आएको यस्तो प्रस्तावको जवाफमा नेपाल सरकारले उडान संख्या स्वीकृत गरी गन्तव्य बढाउने प्रस्ताव गर्ने भएको छ । अहिले हरेक दिन काठमाडौं–दिल्ली रुटमा दुई वटा उडान भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका […]

नेपाल प्रहरीको तह र दर्जा थप्न प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीले आफ्नो संरचना पुनरावलोकन गर्दै तह र दर्जा थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्रहरी प्रधान कार्यालयले तल्ला तहका प्रहरी कर्मचारीको मनोबल बढाउने गरी गरेको लामो समयको अध्ययनपछि चारवटा तह र तीनवटा दर्जाको संरचना थप्न गृह मन्त्रालयमा प्रस्ताव गरेको हो ।यसरी कुल चार तह र तीन दर्जा गरी सातवटा संरचना थप गर्ने गरी प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई तीन साताअघि प्रस्ताव पठाएको प्रहरी उच्च स्रोतले जनाएको छ । यो प्रस्ताव निजामती कर्मचारीको जस्तै गरी तयार गरिएको हो ।

नेपाल फाइनान्सद्वारा ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

काठमाडौं, ३१ जेठ । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । नेपाल फाइनान्सको आइतबार भएको विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । संस्थाको विशेष सभाले प्राप्ति गरिसकेपछि संस्थाको प्रबन्धपत्र तथा नियमावलिमा आवश्यक संशोधन, हेरफेर तथा उपयुक्त व्यवस्था गर्न र नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम लगत कट्टा, […]

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

नेपाल फाइनान्सले ललितपुर फाइनानसलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । नेपाल फाइनान्सको विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।प्राप्ति गरिसकेपछि संस्थाको प्रबन्धपत्र तथा नियमावलिमा आवश्यक संशोधन, हेरफेर तथा उपयुक्त व्यवस्था गर्न र नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम लगत कट्टा, आबश्यक संशोधन÷परिमार्जन लगायतका कागजातहरु तयार गर्ने विवरण उपलब्ध गर्न गराउन […]

प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गर्दै

नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ।...