हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता हुने भएको छ। नेकपा एमालेको माधवकुमार नेपाल पक्षले मुख्यमन्त्री पौडेल विरुद्ध प्रदेशसभामा दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिने भएको हो।
नेपाल पक्षकी नेतृ मुनु सिग्देलले आज सो कुराको पुष्टि गरिन्। सिग्देलले पार्टी पूर्ण रुपमै फर्किसकेपछि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता हुने…