काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । पाकिस्तान पिपुल्स पार्टी पीपीपीको नेतृत्वमा विपक्षी दलहरुले खानविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । अविश्वास प्रस्ताव दर्ता गर्नुअघि राजधानी इस्लामावादमा आयोजित र्यालीमा सहभागी हजारौं कार्यकर्तालाई सम्बोधन गर्दै पीपीपीका नेता एवम् हत्या गरिएकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोले खानलाई राजीनामा दिन २४ घण्टाको […]
१ जेठ, काठमाडौं । जतिबेला अरु दलसँगै पार्टीभित्रबाट पनि अविश्वास प्रस्ताव दर्ता गर्न तारन्तर प्रस्ताव आयो, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बहुमत खोजे । १९ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली आफैंले विश्वासको मत लिने निर्णय गरेपछि देउवा वैकल्पिक सरकार गठन गर्न कस्सिए । तर, प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदमा विश्वास गुमाएसँगै प्रमुख विपक्षी कांग्रेस […]
प्रमुख प्रतिपक्ष कांग्रेसमा वैकल्पिक सरकार निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तत्काल अविश्वास प्रस्ताव दर्ता गराउनुपर्ने मत सशक्त बनेको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभामा राखेको विश्वासको प्रस्तावको एजेन्डालाई लिएर शनिबार बसेको पार्टीको संसदीय दल बैठकमा अधिकांश सांसदले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव लैजान जोड दिएका हुन् ।
काठमाडौं, बैशाख २६ । प्रमुख प्रतिपक्ष कांग्रेसमा वैकल्पिक सरकार निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तत्काल अविश्वास प्रस्ताव दर्ता गराउनुपर्ने मत सशक्त बनेको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभामा राखेको विश्वासको प्रस्तावको एजेन्डालाई लिएर शनिबार बसेको पार्टीको संसदीय दल बैठकमा अधिकांश सांसदले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव लैजान जोड दिएका हुन् । विश्वासको मत नपाउनेबित्तिकै प्रधानमन्त्री ओली राष्ट्रपतिको सहयोगमा संविधानको […]
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नेकपा माओवादी केन्द्रले तयारी थालेको छ।भोलि सोमबार दिउँसो १ बजे बस्ने स्थायी समितिको बैठकबाट अविस्वास प्रस्ताव दर्ता गर्ने वा नगर्नेबारे टुंगो लाग्ने माओवादी स्थायी समिति सदस्य देवेन्द्र पौडेलले देखापढीलाई बताए। ‘भोलिको बैठकले निर्णय गर्नसक्ने सम्भावना छ। अरु दलसँग र पार्टीभित्र पनि अहिले छलफल जारी छ’, उनले भने ।
५ चैत, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १० दिनभित्रै अविश्वास प्रस्ताव दर्ता गर्ने बताएका छन् ।
बिहीबार विराटनगरमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने ‘अब हप्ता १० दिनमा …